राप्तीको भालुबाङमा,भालुबाङ कप फुटबल प्रतियोगिता सुरु

दाङ । नेपाल मगर संघ र भालुबाङ फुटबल टिमको सातौं स्वर्गीय निजाम खान प्रकाश रोका मगर तथा पहिलो प्रीयङ्का जि.एम स्मृति कप फुटबल प्रतियोगीता शनिबार उद्घाटन  भएको छ । फुटबल प्रतियोगीताको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्काले गरेका हुन् । खड्काका अनुसार खेलमा राम्रो अनुशाशीत भएर लाग्नु पर्ने कुरा जोड […]

लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई चलायमान बनाउन खेलकुद मन्त्री भक्तको प्रतिबद्धता

दाङ । लमहीको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउन खेलकुद मन्त्री बिराज भक्तले चासो व्यक्त गरेका छन् । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउने विषयमा क्रिकेट प्रेमी तथा लमहीका युवा व्यवसायी सुदीप पान्डेयले नेपाल सरकारका युवा तथा खेल्कुद मन्त्री बिराज भक्तसंग बिहीबार मन्त्रालयमा पुगेर भेटघाट गरेका हुन् ।भेटघाट तथा अन्तरक्रियामा पाण्डेयले देउखुरी […]

घोराही मेयरकपको उपाधी वडा नम्बर १५ लाई

दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो । शनिबार घोराहीको गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा […]

कप्तान रोहित पौडेलको शतकमा नेपालको पहिलो रोमाञ्चक जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु […]

फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि हुने

दाङ । फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसल हुनेछ । आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गरायो । प्रतियोगिताका खेलहरु […]

गुरुकुल एकेडेमी घोराहीद्वारा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई

दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसिको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि […]

नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपको ढोका खोल्न भारतबाटै ओमान जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपको ढोका खोल्न भारतबाटै ओमान जाँदै छ । राज्य स्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० शृङ्खला खेल्न नेपाली टोली भारत भ्रमणमा गएको हो । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको उपाधि पनि नेपालले चुम्यो । त्रिकोणात्मक शृङ्खलामा नेपालका अतिरिक्त भारतका गुजरात र बरोडा क्लब सहभागी थिए । गुजरात […]

गुजरातलाई नेपालले हराउँदै जित्यो एसएमएस फ्रेन्डसिप टी–२० कपको उपाधि

काठमाडौँ । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले जितेको छ। आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै नेपालले पहिले ब्याटिङ गर्दै गुजरातसमक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो । गुजरातका लागि […]

भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप,उपाधिका निम्ति गुजरात र नेपाल भिड्दै

काठमाडौँ । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसन बिच प्रतिस्पर्धा हुँदै छ । त्यस्तै यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]