
Gsbr-6
Jsbr-3
Pbu
ksbl-7
Usbl-7
Gsbg-3
Csbg-7
Jsbg-7
Rksr-7
Msbg-2
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । त्यस्तै उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए […]
चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । त्यस्तै मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ […]
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ । त्यस्तै पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई […]
चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । आज बिहान ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको भए पनि एक घण्टा ढिला गरि सुरु भएको हो । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिने भएको छ । त्यस्तै यस अघि […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । त्यस्तै उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाएका छन् । एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत […]
तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् । आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका हुन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत […]
काठमाडौं । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस्तै गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ […]
दाङ । लमही नगरपालिका वडा नम्बर १ मा दुर्गादत्त अधिकारीको अध्यक्षता तथा राजमो जिल्ला सचिब वसन्त पौडेलको प्रमुख आतिथ्यतामा राजमोको वडा भेला सम्पन्न भएको छ । भेलाले बोम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यिय पूर्ण सहित ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा हरिप्रसाद पाैडेल,सचिव अनिल पाैडेल,कोषाध्यक्ष सिता खनाल, सदस्यहरु नरबहादुर दर्लामी,पुस्पा […]
दाङ । २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलाल श्रेष्ठ,नर बहादुर कर्माचार्य,नारायण बिलास जोशी,मोति देवी श्रेष्ठ र निरंजन गोबिन्द बैद्यको एक कार्यक्रमका बिच आज चर्चा गरिएको छ। कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा सनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि कम्युनिस्टका संस्थापक र कम्युनिस्ट आन्दोलनको चर्चा भएकोछ । नेपाल कम्युनिस्ट पार्टी एमाले लमही नगर कमिटीको आयोजनामा […]