
Jsbus
Ssbus
gms
Gsbus
Gsl
Syees
dsbus
Nssbus7
Bksbus5
Rbs
Csbus
Amb
Ratbs
Ddhbs
syysr
Pbu

Rgu
Sbs
Ggd
Hal
Asm
Bbu
Rgu
Vor
Wsp
Ksm
Rgs
Bbbpu
Sls
Ssm
Rsb
nsb
Pvg
Tsm
Gst

Abd
sab
Ptm
Jmb
Jmb
Rmb
Gsb
Mks
Syp
bbt
Bml
Rpp
Pls
काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन पुग्नु भएको छ ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुग्नु भएको हो ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुग्नु भएका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम् १९ औं एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।
यस्तै आज दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका छ । त्यसक्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुने कार्य तालिका रहेकोे छ ।
