
Rgp
Sgr
Ggp
cjs
Unsku
Rgp1
Pbu
Srbpu
sbs
Gfs
Djs
pku
Lnp
Pes

Ksm
Pvg
Rgs
Tsm
Asm
Sls
Vor
Rsb
Ssm
Rgu
Hal
Bbbpu
Wsp
nsb
Rgu
Gst
Bbu
Sbs
Ggd

Rpp
Rmb
Jmb
Ptm
Pls
sab
Syp
Bml
Mks
Gsb
Abd
Jmb
bbt
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।
कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
त्यस्तै सहकारीको बचत ठगी प्रकरणमा अनुसन्धानका निम्ति गएको शुक्रबार प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत बिहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
