
Jsbr-3
Csbg-7
Jsbg-7
Gsbg-3
Msbg-2
ksbl-7
Pbu
Gsbr-6
Usbl-7
Rksr-7
काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । त्यस्तै अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर […]
इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । कुल ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ […]
काठमाडौं । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा […]
काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझी सहित ७ जनालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझी सहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी सहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएपछि अदालतले एक जनालाई भने साधारण तारेखमा […]
काठमाडौं । नेपाल दुई दिने भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। मंगलबार हिजो दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका थानी बुधबार आज स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देवराज घिमिरे सहित विशिष्ठ अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका थिए […]
काठमाडौं । उपनिर्वाचनको प्रचारप्रसार आज राति १२ बजेबाट गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न निषेध गरिएको हो । त्यस्तै निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ […]
काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच आज भेटवार्ता भएको छ । त्यस्तै भेटवार्ता होटल सोल्टीमा भएको हो । यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा […]
दाङ । नेकपा एमाले गढवा-६ को आयोजनामा सोमवार पार्टी केन्द्रले तय गरेको बैचारिक कार्यक्रम अन्तरगत नेकपाको स्थापना दिवस संगै कार्यकर्ता प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न गरेको छ । पार्टीका वडा अध्यक्ष दामोदर ढुङानाको अध्यक्षता र एमाले लुम्बिनी प्रदेस कमिटीका सदस्य सुरामणी बेल्वासेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनताको बहुदलीय जनवाद र नेपालको वर्तमान समसामयिक राजनितीका बारेमा बेल्वासेले […]
काठमाडौं । दुई दिने भ्रमणका लागि कतारका राजा नेपाल आउने भएपछि सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि […]