
Lnp
Rgp
Rgp
Dus
Usb
ksb
Sgp
Ggp
Dbs
Asb
Ggp
Pbu
lnp
Jns
Rgp
Rgp
Lks
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत कास्कीमा उनको दुई दिनदेखि बयान जारी थियो । गत आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ४४ जना विरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत कास्कीले लामिछानेको बयान सकिएको सिधाकुरालाई बतायो । त्यस्तै ‘लामिछानेको हकमा बयान […]
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवहाक सभापति डिपि अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हाे । सचिवालय बैठकमा पछिल्लो समय देशका भइरहेका राजनीतिक तथा आर्थिक गतिविधि, पार्टीका सभापतिविरुद्ध राज्यले साँधेको प्रतिशोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । त्यस्तै बैठकमा पार्टी उपसभापति स्वर्णिम […]
कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ । यहीँ १३ पुस शनिबारका दिन पुनर्वास नगरपालिकाको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभा गर्न लागेको माओवादी केन्द्रले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । त्यस्तै सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ […]
काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई आज पार्टीबाट निष्कासन गरेको छ । बुुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्रोतले बतायो । रावल हाल पार्टीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य छन् । उनी चार दशकदेखि पार्टीमा सक्रिय थिए। त्यस्तै पार्टीका दुई जना केन्द्रीय सदस्यहरु बिन्दा पाण्डे र […]
दाङ । नेपाली काङ्ग्रेसको १०० दिने अभियान अन्तरगत बृहत अन्तरक्रिया कार्यक्रम सोमबार गढवामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस गढवा गाउँपालिका कार्यसमितिकाे आयाेजनामा नेपाली कांग्रेसकाे १०० दिने बिशेष अभियान अन्तरगतकाे बृहत सभा अन्तरक्रिया तथा सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईकाे १०१ औं जन्म जयन्ती कार्यक्रम सम्पन्न भएकाे हो । गढवा कार्यसमितिका सभापति किरण पाैडेलकाे सभापतित्व तथा अभियानका […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले देशभरका पालिकास्तरबाट सरकारविरुद्ध खबरदारी बढाउन थालेको छ । माओवादीले १० कात्तिकमा सुरु गरेको पालिकास्तरीय खबरदारी सभा जारी राखेको छ । ‘सरकारका गलत कामविरुद्ध जनतालाई सचेत गराउन देशव्यापी खबरदारी आवश्यक परेको हाम्रो बुझाइ छ,’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उनका अनुसार खबरदारी सभा र पालिका सम्मेलन अन्तिम चरणमा […]
काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्द साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ । देशको वर्तमान परिस्थिति जटिलतातर्फ उन्मुख छ । बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले आज पाएका छन् । रास्वपाको सोमबार आज बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी […]
दाङ । नेपाल विद्यार्थी संघको १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान दाङमा सुरु भएको छ । नेवि संघको १२ औं महाधिवेशनको प्रारम्भिक तयारी स्वरूप जिल्लामा सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान आइतवारदेखि सुरु भएको हो । नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीको प्रमुख आतिथ्यता […]