
sbs
Rgp
Lnp
Pes
Gfs
pku
Djs
Ggp
Srbpu
cjs
Unsku
Sgr
Rgp1
Pbu

Sbs
nsb
Ksm
Asm
Wsp
Rgu
Ggd
Rsb
Pvg
Bbbpu
Vor
Gst
Sls
Ssm
Bbu
Rgu
Tsm
Hal
Rgs

Mks
Rmb
Pls
sab
Jmb
Abd
bbt
Bml
Jmb
Gsb
Syp
Ptm
Rpp
रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान बुधबार आज रोल्पा पुगेको छ ।
रोल्पाको थवाङमा अभियान टोलीको भव्य स्वागत गरिएको थियो । स्थानीयवासी र पार्टीका नेताहरुले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन् । स्वागतमा रोल्पा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुन सहभागी भएका थिए ।
त्यस्तै थवाङ माओवादी जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो । यस्तै रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठकस्थलका रूपमा चिनिन्छ,जहाँबाट महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो ।
त्यस्तै यहाँ जिल्ला पार्टीले अहिले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित नेताहरूले सम्बोधन गरिरहेका छन् । अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको सचिव तथा प्रदेश इन्चार्ज चन्द्र प्रकाश खनाल (बलदेव)ले जानकारी दिए ।
