रवि लामिछानेको हिरासत भित्रको फोटो ‘सार्वजनिक गर्ने’ निकोलस भुसाल पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । त्यस्तै उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको हो । आजैमात्र उनी बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख […]

नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले कार्यकर्ता भेटघाट गर्ने

दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्राधिकार भित्र प्रत्यक पालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । क्षेत्रिय समितिको शनिबार लमहीमा सम्पन्न बैठकले देउखुरीका ४ पालिकामा ८ गतेदेखि ११ गतेसम्म विशेष कार्यकर्ता भेटघाटको आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम देशैभर कार्यक्रम भईरहेको र […]

रवि लामिछानेको बयान-विश्वास गरेर हस्ताक्षर गरेँ, चेकको दुरुपयोग भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले आफूलाई समेत झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बयानका क्रममा भनेका हुन् । रवि सहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति […]

रविको सांसद पद स्वत निलम्बन,सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख बढी बिगो माग

काठमाडौं । राष्ट्रिय स्वतःन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ । लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ। […]

काँग्रेसको एक सय दिने अभियान लमही-९ मा प्रशिक्षण सँगै समापन

दाङ । नेपाली काँग्रेसले देशैभर आयोजना गरेको एकसय दिने अभियान कार्यक्रम अन्तिम चरणमा छन । दाङको देउखुरीमा पनि यो अभियानले सार्थकता पाएको छ । कार्यक्रम भने अन्तिम चरणमा छन । लमही नगरपालिका वडा नम्बर ९ मा प्रशिक्षण दिँदै एकसय दिने अभियानको समापन गरिएको छ । देश र जनताप्रती काँग्रेसको योगदान, काँग्रेसको ईतिहास, मूल्य मान्यता, एजेण्डा, […]

आज रवि लामिछाने विरुद्ध कास्की अदालतमा अभियोग पत्र दर्ता गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध आइतबार आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । त्यस्तै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी,सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा आज अभियोग दर्ता गराउन लागेको हो । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको […]

नेकपा एमाले राप्ती- ३ को दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा रुद्रमणी शर्मा निर्विरोध निर्वाचित

दाङ । नेकपा एमाले राप्ती गाउँपालिका वडा नम्बर ३ को दोस्रो अधिवेशन शनिबार मसुरीयामा सम्पन्न भएको छ । अधिवेशनले रुद्रमणी शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।अधिवेशनले शर्मा सहित १५ अन्य पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा अर्जुन न्यौपाने, सचिवमा तुलसा शर्मा,सहसचिवमा बासुदेव जैसी संगीता चौधरी निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी […]

प्रचण्ड-देउवा सँगै अन्य नेताहरु समेत एनपीएलको फाइनल खेल हेर्दै

काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न शीर्ष नेताहरू समेत पुगेका छन् । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँगै बसेर हेरेका छन् । त्यस्तै (एनपिएल)को फाइनल खेल हेर्न गृहमन्त्री रमेश […]

रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने डा.निकोलासलाई प्रहरीले कारवाही गर्ने

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा.निकोलास भुसाललाई कारवाही गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]