
bbbpu
ksbus
Pbu
Bbbpu
काठमाडौँ । प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा नेपाली काङ्ग्रेसको वडा कमिटीको कार्यालय शनिबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ । नेपाली काङ्ग्रेस वडा नम्बर ३ को इकाई कमिटीका सभापति बालकराम यादवको सभापतित्व तथा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति हिरालाल चौधरीको प्रमुख आतिथ्यता र क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको विशेष अतिथिमा उद्घाटन भएको […]
दाङ । तत्कालिन बेला गाविस र राजपुर गाबिसलाई समायोजन गरि एउटै गाउँपालिका बनाउने क्रममा बेला गाविसको अस्त्तित्त्व समाप्त हुने गरि राजपुर गाउँपालिका नाम राखेर अघि बढाईएतापनी हाल बेलाको समेत अस्त्तित्व हुनेगरी “बेला-राजपुर ” गाउँपालिका बनाउनुपर्ने भनी नेकपा माओवादी केन्द्र राजपुरले आफ्नो निर्णय सार्वजनिक गरि प्रस्ताव अघि सारेको छ । आइतबार पार्टिका अध्यक्ष चक्रबहादुर खडका (शिखर)को […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो । आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने […]
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) को घोराही राजमो कार्यालयमा घोराही नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सहिदहरु प्रति एक मिनेट मौनधारण गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं दाङ जिल्ला सदस्य सुनिता सुनिता आचार्यको अधयक्षता,मधुकर पुनको सञ्चालन र दिनेश रैदासको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम प्रमुख अथिति […]
दाङ । नेपाल सरकार र नेकपा( बिप्लव समूह) बिच ३ बुदे सहमती कायम भइ वार्ता सफल भएलगत्तै नेपाल सरकारले सहमतिको आधारमा बिप्लव समुहलाई लगाईएको प्रतिवन्ध फुकुवा गरेपछी सो बिषयलाई लिएर दाङ्गको गढवा र राजपुर पार्टीको संयुक्त आयोजनामा गढवा बजारमा जुलुस निकालि कोण सभाको आयोजना गरेको छ । कोण सभामा सम्बोधन गर्दै पार्टिका जिल्ला सदस्य सुरेश […]
दाङ । नेकपा केपि समुहले आफुलाई पार्टिको सस्थापन पक्ष भएको दावी गर्दै राजपुर गाउँपालिकाको विभिन्न वडाहरुमा पार्टी सुदृढीकरण, प्रशिक्षण तथा पार्टिको सङ्गठन बिस्तार कार्यलाई तिव्र रुपमा अघि बढाईरहेको पार्टिका जिल्ला कमिटी सदस्य हेमकुमार जिसिले बताउनु भएको छ । उता नेकपा माधव-प्रचण्ड समुहले पनि आफ्नो संगठन निर्माणदेखि लिएर विभिन्न गतिविधीको कार्यलाई राजपुरमा तिव्रदा दिदै आएको छ। […]
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) सार्वजनिक हुनुभएको छ। शुक्रवार उहाँ नवलपरासीमा पहिलो पटक सार्वजनिक हुनु भएको हो । आज बिहान नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेर विप्लव काठमाडौँका लागि प्रस्थान गर्नु भएको समाचार श्रोतले बताएको छ। विप्लवलाई प्रहरीले सुरक्षा दिएर काठमाडौँ पुर्याउदै छ । सरकारसँगको वार्ता सफल भएपछि नेपाल कम्युनिष्ट […]
काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूह माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको छ । आज पनि जारी वार्ताबाट सहमतिपछि सरकारी वार्ता टोलीका […]