
Lnp
Ggp
lnp
Ggp
Rgp
Rgp
Asb
Lks
Dus
Jns
Pbu
ksb
Rgp
Usb
Dbs
Rgp
Sgp
दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा हुन थालेको ‘खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८’ को तयारीलाई तीव्र पारिएको छ । प्रतियोगीता हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारदेखि, कोर्ड निर्माण, शिल्ड, प्रमाणपत्र छपाईलगायतको सम्पूर्ण तयारीलाई अघि बढाइएको आयोजक खुमबहादुर खड्का स्मृति खेलकुद समिति दाङले जनाएको हो । प्रतियोगिता यहि फागुन १६ […]
दाङ । दाङ देउखुरीको कालाकाटे- सिक्टा जोडने हुलाकी मार्गको निर्माणको क्रममा सडकको दायाँबायाँ काटिएको पुर्जावाल जग्गाका जग्गाधनीहरुलाई मुअब्जा/ क्षतिपूर्ति दिन नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गृह मन्त्रालय नेपाल सरकारसमक्ष माग गर्नुभएको छ । दाङ देउखुरीको लमही – कोइलावास सडक खण्ड निर्माणका क्रममा उक्त सडक आसपासका जग्गाधनीहरुले मुअब्जा पाएको तर यसै क्षेत्रमा रहेको कालाकाटे […]
काठमाडौं । एमसिसीमा सहमति जुटाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो। यस्तै नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको भन्दै आजको बैठक बोलाइएको बताए। ‘संसदलाई […]
कपिलवस्तु । जनता प्रगतिशील पार्टी कपिलवस्तु जिल्ला कार्यसमितिको संयोजक पदमा हरि प्रकाश पाण्डेय (चक्रधारी पाण्डेय) लाई मनोनयन गरिएको छ । लामो समय देखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका पाण्डेय मधेस आन्दोलनमा समेत महत्वपूर्ण योगदान रहेको छ । जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डेय लाई कपिलवस्तु जिल्लाको कार्यसमितिको विस्तार गर्न आवस्यक व्यक्तिको […]
भैरहवा । चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । चीनद्वारा नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् । नागरिक समाज,रुपन्देहीले भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण […]
दाङ । नेपाली काँग्रेसले टोल सभापतीको निधन प्रती दुख ब्यक्त गरेको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर १ अन्तर्गत अर्जुनखोला, कमानपुर, बन्गैँ, हसनापुर) टोल समितीका सभापती स्वर्गीय गुरुचरण चौधरीको निधन प्रती पार्टीलाई ठूलो क्षेती पुगेको छ । उनै स्वर्गीय चौधरीको निधन प्रती नेपाली काँग्रेस वडा नम्बर ७ […]
कपिलवस्तु । हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । प्रगतिशील पार्टीको कार्यसमिति ३३ सदस्यीय बनेको छ । जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो। जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा निर्वाचन आयोगले पार्टी दर्ताको […]
कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु शरण सिंह( बन्टि सरदार )आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश गर्नुभएको जानकारी गराइएको छ । एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य चर्चित युवा नेता मिर्जा राशिद वेगको पहलमा सरदार लगायत हिम्मत सिंह,आत्मजीत सिंह,राम चन्द्र जयसवाल […]
काठमाडौं । एमसीसी खारेजीको माग गर्दै ५ राजनीतिक दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लब, नेकपा ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजबादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले जानकारी दिए । […]