
Unsku
Pes
Lnp
pku
Sgr
Pbu
Rgp1
Cps
Gfs
cjs
Rmb
sbs
Srbpu
Sds
Rgp
Rgp
Djs
Ggp
Gis

Rsb
Hal
Wsp
Gst
Bbu
Rgu
Tsm
Bbbpu
Asm
Rgu
Ksm
Pvg
Ggd
nsb
Sbs
Sls
Rgs
Vor
Ssm

Syp
Gsb
Jmb
Mks
Bml
Jmb
Pls
Rmb
sab
bbt
Ptm
Rpp
Abd
दाङ । खरको छानो हुर्रीले उडाई दिएर छाना बिहिन हुनु भएका घोराही १८ मसिना निवासी लक्ष्मण धामेको घरमा टिनको छाना लगाउनका लागि नेपाली काङ्ग्रेस घोराही १८ इकाई समितिले सहयोग गरेको छ ।
इकाइ समितिको पहलमा पार्टीका अग्रज नेताहरू क्रियाशिल सदस्यहरू क्षेत्रिय प्रतिनिधिहरू नेपाली काङ्ग्रेसका शुभेच्छुकहरूबाट प्राप्त भएको आर्थिक सहयोग २२ हजार ५ सय ५ रुपैया सहयोग गरेको हो । दुख परेकालाइ सानो भए पनि सहयोग पुगोस भन्ने उदेश्यले यस प्रकारको सहयोग गरिएको इकाइ सभापती केशरवहादुर रावतले जानकारी दिए । नेपाली काङ्ग्रेस नागरिकको सुख दुखमा सधै साथमा रहेको समेत उनले बताए ।
सो अवसरमा लक्ष्मण धामेले सुखमा मात्र हैन दुखमा पनि साथ दिने पार्टी नेपाली काङ्ग्रेस मात्र भएको भन्दै सहयोगका लागि नेपाली काङ्ग्रेस पार्टी र सहयोगदाता सम्पूर्णलाई धन्यबाद ब्यक्त दिएका थिए । वडा ईकाई सभापति केशर रावत,उपसभापति श्रीधर भण्डारी सचिव दामोदर भुसाल,क्रियाशिल सदस्य माधब सुवेदी शुभेच्छुक सृजना संगमले पीडित लक्ष्मण धामेलाई रकम हस्तान्तरण गरेका थिए ।
