एकीकृत समाजवादीद्वारा पहिलाे पार्टीको कार्यालय लमहीमा स्थापना

दाङ । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलाे लमही नगरस्तरीय पार्टी कार्यालयकाे बुधबार स्थापना गरिएको छ । नगर अध्यक्ष भु-मान्डब केसीकाे अध्यक्षयता तथा प्रतिनिधि सभाका सदस्य मेटमणि चाैधरिले रिवन काटी,तथा ब्यानर खाेलेर उद्धघाट्न गर्नु भएको थियाे । देउखुरीमा पहिलो पल्ट लमहीमा पार्टी कार्यालय स्थापना गरिएको हाे । लमही ५ नापी कार्यालयदेखि ठिक तल उक्त कार्यालय भबन […]

घोराहीमा संयुक्त रुपमा मसाल जुलुस सम्पन्न

दाङ । दाङमा  एमसीसीविरुद्ध व्यापक  मसाल जुलुस घोराहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा र नेकपा ( माले) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । विरोध सभालई राजमो लुम्विनी प्रदेश सल्लाहकार शुरेस थापाले राष्ट्रघाती सम्झौता एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने […]

लमहीमा एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस प्रदर्शन

दाङ । सरकारले जसरी भए पनि एमसीसी पास गर्ने तयारी थालेपछि देशैभर विरोध चर्किन थालेको छ । चौतर्फी विरोध भइरेकोमा एमसीसीको विरोधमा दाङको लमहीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल, राष्ट्रिय जनमाेर्चा र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त आयाेजनामा मसाल जुलुस प्रदर्शन गरेका छन् । एमसीसी खारेजीको माग गर्दै लमहीमा तीन दलले बजार परिक्रमा […]

देउखुरीका ४ पालिकाबाट गंगाराम भट्टराई सहित ५१० जना एमालेमा प्रवेश

दाङ । सामाजिक अभियन्ताको रुपमा स्थापित व्यक्तिहरुले नेकपा एमाले रोजेका छन् । लामो समय देउखुरी क्षेत्रमा काम गर्दै आएका राप्ती गाउँपालिकाका गंगाराम भट्टराई, गढवा गाउँपालिकामा मोहन पाण्डे(शंकर), दिपककुमार यादव लगायतका व्यक्ति एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले दाङ देउखुरीको आयोजनामा मंगलबार लमहीमा आयोजीत कार्यक्रममा ५१० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । राष्ट्रिय […]

जनतालाई भ्रम छर्न कम्युनिष्टहरुले एमसीसीको बिरोध गरेःकाङ्ग्रेस नेता चौधरी

दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले स्थानीय तहको निर्बाचनमा जनता सामु जाने कुनै एजेन्डा नभएपछि जनतालाई भ्रम छर्न कम्युनिष्टहरुले एमसीसीको बिरोध गरेको जिकिर गर्नु भएको छ । पाँच वर्षे सरकार चलाउने जिम्मा जनताले दिएपनि सत्ता चलाउन नसकेर बिचमै सरकार छोडेकोले जनता सामु जाने बिकल्पको रुपमा एमसीसीलाई अस्त्र बनाएको चौधरीको दाबि छ । आफु […]

माओवादी केन्द्र राजपुरले चलायो संगठन विस्तार अभियान,काङ्ग्रेस त्यागगरि चौधरी प्रवेश

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नेकपा (माओवादी) केन्द्र राजपुरले वडा स्तरमा जन सम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान चलाएको छ । सोमबार राजपुर गाउँपालिका वडा नम्बर ६ का पार्टी कमिटी अध्यक्ष नेत्र बहादुर खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का (शिखर)को प्रमुख आतिथ्यता र राजपुर गाउँ कमिटीका अध्यक्ष श्याम बहादुर रोका मगरको […]

विप्लव कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो

प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् । वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिए । ‘हामी विद्यालयमा […]

गठबन्धनद्वारा एमसीसी संसदमा पेश गर्न सहमति

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसद्मा पेश गर्ने सहमति भएको हो । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी […]

राष्ट्रिय युवासंघ राजपुरको अध्यक्षमा गिरी

दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमाले पार्टीले आफ्नो भातृ संगठन “राष्ट्रिय युवा संघ राजपुर ” गठन गरेको छ । राजपुर पार्टी अध्यक्ष हेमकुमार जिसिको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटिका सदस्य धुर्व आचार्यको प्रमुख आतिथ्य र देवु बस्नेतको बिशिस्ट आतिथ्यमा राजपुरको ५ जंग्रहवामा भएको एक कार्यक्रमका बिच दिपक गिरीको अध्यक्षतामा ३४ सदस्यीय “राष्ट्रिय युवा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]