
Sssbus1
nsm
tssbus
ssbus
Ssbus
Gsl
Bs1
Ssbus
Sssbus1
Pbu
Ssbus
दाङ । दाङ क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् । कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । त्यस्तै उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरुबाट राजीनामा दिए । यस्तै राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको मिश्रले बताएका छन् ।
चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै आफ्नो विजय सुनिश्चित गरेका हुन्। यस क्षेत्रमा खसेको कुल ८७ हजार २८ मत गणना गर्दा उनले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै […]
बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रमसँगै नेकपा (एमाले)ले बाँके क्षेत्र नम्बर २ बाट आफ्नो जितको खाता खोलेको छ। एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई भारी मतान्तरले विजयी भएका हुन् । राईले २४ हजार ६४७ मत प्राप्त गरी आफ्नो जित सुनिश्चित गरेका हुन्। त्यस्तै राईका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेककुमार श्रेष्ठ […]
बाँके । बाँके क्षेत्र नम्बर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् । सुनारले २९ हजार ५ सय ५१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गर्दै पराजित भएका छन् । साथै नेपाली काङ्ग्रेसका अमरसिंह पुन १३ हजार […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्ना उम्मेदवारलाई जितपछि कुनै पनि प्रकारको विजय उत्सव नमनाउन सम्पूर्ण उम्मेदवारलाई अपिल गरेका छन् । संघीय निर्वाचन सम्पादन समितिका संयोजक समेत रहेका अर्यालले विजयी भएका वा हुने क्रममा रहेका उम्मेदवारलाई अबिर जात्रा, र्याली र फूलमाला जस्ता तामझाम नगर्न आग्रह गरेका हुन् । यो समय खुसीयाली […]
सुर्खेत । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । त्यस्तै उनी ११ हजार ३३८ मतसहित निर्वाचित भएका कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले रातोपाटीलाई बताए । यहाँ नेकपा एमालेका नगिन्द्र शाही निकटम प्रतिद्वन्द्वी बने । यस्तै नगिन्द्रले १० हजार ३ सय ५२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसले हर्षबहादुर शाहीले […]
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन्। त्यस्तै उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन् । कुलमानले ११ हजार १७१ मत पाएर दोस्रो स्थानमा रहेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिंइन् । उनले भनिन् भर्खर मतगणना […]
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट काङ्ग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न […]