
Pbu
Jsbus
Csbus
Gsl
Gsbus
Nssbus7
Bksbus5
Rbs
Ddhbs
Ratbs
gms
Amb
Ssbus
dsbus

Ssm
Bbbpu
Hal
Asm
Tsm
Vor
Wsp
Rgu
Rgs
Pvg
Rgu
Bbu
Ksm
Ggd
Rsb
Sbs
nsb
Sls
Gst

Rpp
Jmb
Syp
Mks
Gsb
bbt
sab
Pls
Rmb
Jmb
Bml
Ptm
Abd
बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रमसँगै नेकपा (एमाले)ले बाँके क्षेत्र नम्बर २ बाट आफ्नो जितको खाता खोलेको छ।
एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई भारी मतान्तरले विजयी भएका हुन् । राईले २४ हजार ६४७ मत प्राप्त गरी आफ्नो जित सुनिश्चित गरेका हुन्।
त्यस्तै राईका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेककुमार श्रेष्ठ रहेका थिए । श्रेष्ठले १८ हजार ६७९ मत प्राप्त गरेका छन्। रास्वपाको कडा चुनौतीका बाबजुद राईले झण्डै ६ हजारको मतान्तरले विजय हासिल गरेका हुन् ।
मोहम्मद इस्तियाक राई निर्वाचनको केही समयअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।देशसञ्चार
