
gms
Rbs
Ratbs
Bksbus5
Amb
dsbus
Gsl
Gsbus
Nssbus7
Jsbus
Pbu
Ddhbs
Ssbus
Csbus

Sbs
Gst
Rgs
Rsb
Ksm
Ssm
Bbu
Wsp
Sls
nsb
Ggd
Rgu
Tsm
Rgu
Bbbpu
Hal
Asm
Pvg
Vor

Gsb
Syp
Jmb
bbt
Jmb
Mks
sab
Abd
Pls
Ptm
Rpp
Bml
Rmb
अछाम । अछाम क्षेत्र नम्बर १ नेपाली काङ्ग्रेसका भरत कुमार स्वार विजयी भएका छन् । उनले १० हजार ७५८ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीमबहादुर रावलले १० हजार २३० मत ल्याए । नेकपा एमालेका दीपक साउदले ७ हजार ३८६ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७४५ मत प्राप्त गरे ।
