
Gsbus
Nssbus7
Pbu
Ddhbs
Ratbs
dsbus
Rbs
Amb
gms
Bksbus5
Csbus
Gsl
Ssbus
Jsbus

Wsp
Rgu
Ssm
Tsm
Sls
nsb
Vor
Rgu
Bbu
Asm
Hal
Bbbpu
Pvg
Rgs
Ksm
Rsb
Sbs
Ggd
Gst

Ptm
Pls
sab
Jmb
Rpp
Mks
Bml
Jmb
Abd
Syp
Rmb
bbt
Gsb
काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट काङ्ग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।
शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए ।
गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।
यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । यो काङ्ग्रेसको दोस्रो जित हो । काङ्ग्रेसले मुस्ताङमा पनि जितेको छ ।रातोपाटी
