
Gsbus
Gsl
Amb
Ddhbs
Bksbus5
Jsbus
Csbus
Ratbs
Ssbus
gms
Rbs
Pbu
dsbus
Nssbus7

Pvg
Vor
Ksm
Ggd
Bbu
Ssm
Bbbpu
Sls
Rgu
Rsb
Rgs
Rgu
Hal
nsb
Tsm
Sbs
Asm
Wsp
Gst

Gsb
Abd
Bml
Jmb
Pls
bbt
Rpp
Mks
Syp
Jmb
sab
Ptm
Rmb
चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
शनिबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै आफ्नो विजय सुनिश्चित गरेका हुन्। यस क्षेत्रमा खसेको कुल ८७ हजार २८ मत गणना गर्दा उनले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पारेका छन्।
लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्। विजयी लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ।
यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाउँदा नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।
