
gst
Gsg
Gmssl
Gipsg
Gst
Gipsg
Pbu
Sebsg
Unsku

Pvg
Gst
Sls
Tsm
Asm
Hal
Rgu
Bbbpu
nsb
Sbs
Ssm
Rgs
Rsb
Ggd
Rgu
Bbu
Vor
Ksm
Wsp

Pls
Abd
sab
Gsb
bbt
Syp
Rpp
Mks
Jmb
Bml
Jmb
Ptm
Rmb
दाङ । जनता समाजवादी पार्टी दाङ जिल्लाले दाङको ४ वटा पालिकामा आफ्नो उम्मेदवारी दर्ता गरेको छ । आसन बैशाख ३० गते हुनगई रहेको स्थानीय तहको निर्वाचनमा भाग लिन मेयर,प्रमुख, अध्यक्ष,उपप्रमुखको पदको उम्मेदवारी सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारीको नाम दर्ता गरेको हो ।
जसमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुख, मेयरमा टोप बहादुर महतरा,उपमेयरमा मिरा रसाइली,त्यस्तै क्रमशः गढवा गाउँपालिकाको अध्यक्षमा मेहबुब अलि,उपाध्यक्षमा गिता कुमारी यादव,लमही नगरपालिकाको उपप्रमुख,उपमेयरमा किशोर कुमार घर्ती मगर,राप्ती गाउँपालिकामा टोप बहादुर कार्की,उपाध्यक्षमा दिपशिखा न्योपानेले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका सचिव लक्ष्मी चौधरीले जानकारी दिनु भयो ।
यसैगरी सचिव चौधरीका अनुसार जसपा पार्टीको तर्फबाट अन्य वडा अध्यक्ष सदस्यको लागि पनि उम्मेदवारी परेको बताउनु भयो ।
