
Ssbus
Sssbus1
Sssbus1
Ssbus
ssbus
Ssbus
Bs1
Gsl
nsm
tssbus
Pbu

Asm
Sls
Rgs
Vor
Hal
Ssm
Gst
nsb
Rgu
Rgu
Bbu
Wsp
Bbbpu
Ggd
Ksm
Rsb
Sbs
Pvg
Tsm

bbt
Gsb
Syp
sab
Pls
Ptm
Abd
Jmb
Bml
Mks
Jmb
Rmb
Rpp
दाङ । नेत्र विक्रम चन्द विप्ल नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिए पनि नेताहरुले भने भाग लिएका छन् ।
दलको तर्फबाट नभएपनि उनीहरुले स्वतन्त्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका विभिन्न पदमा उमेदवारी दर्ता गराएका छन् । विप्लव पटाीका नेता खेमराज वलीले तुलसीपुरको उपमेयरमा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । यस्तैगरी किरण डाँगीले तुलसीपुर ७ को वडा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।
यस्तै उहाँले पनि स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् । यस्तैगरी विप्लव पाटी निकट मिनप्रसाद ढकाल (अरबिन्द)ले तुलसीपुर १४ को वडा अध्यक्ष पदमा स्वतन्त्रबाट उमेदवारी दिएका छन् । उनी तुलसीपुरका व्यापारी समेत रहेका छन् ।
त्यस्तै उनीहरुले पाटी निर्वाचनमा सहभागी नभएपनि जनताको चाहाना अनुसार स्वतन्त्र रुपमा उमेदवार भएर निर्वाचनमा भाग लिएको बताएका छन् । विभिन्न राजनितिक दलहरुले जनतालाई आश्वासन बाड्ने र काम नगर्ने जस्ता प्रबृतिको विकास भएकाले त्यसलाई चिर्नका लागी आफुहरुको उमेदवारी भएको उनीहरुले बताएका छन् । आफुहरुले निस्वार्थ रुपमा जनभावना अनुसार काम गर्ने अठोट लिएको बताएका छन् ।
