
Ssb
jsb
Ppu
Ssb
Ksb
Nsb
Tgp
Ksb
Ksb
Csb
Rsb
Bsn
Usb
Rks
Gsb
Fmb

Hl1
Gsb
Usb
Ssb
Tsb

ptl
Rgu
Nps
दाङ । दाङको बंगलाचूली गाउपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाका युवा नेता सुमन घर्तीले राष्ट्रिय जनमोर्चा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ ।
यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा चुनाव प्रक्रिया मार्फत निर्वाचित भएर वडाको समग्र शिक्षा, स्वास्थ्य, बाटो, संचार , स्वच्छ पिउने पानी लगायत संतुलित विकास गर्न घर्तीले वडा पालिकाको वडा अध्यक्ष पदका लागि राजमोबाट उम्मेदवारी दिनु भएको हो ।
