
Pbu
Ssbus
nsm
Ssbus
Ssbus
ssbus
tssbus
Bs1
Gsl
Sssbus1
Sssbus1

Bbbpu
Ksm
Ssm
Vor
Rgu
Rgs
nsb
Pvg
Tsm
Rgu
Hal
Bbu
Gst
Asm
Rsb
Ggd
Wsp
Sls
Sbs

Rmb
Jmb
sab
Rpp
Abd
bbt
Mks
Ptm
Gsb
Jmb
Bml
Pls
Syp
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य रेवतीरमण शर्माले पाँच दलिय गठबन्धन जनताप्रति धोका भएको बताउनु भएको छ ।
नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. ३ ले मुसोटमा आयोजना गरेको चुनावी घरदैलो कार्यक्रम तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले पाँच दलिय गठबन्धनका उम्मेदवारलाई एमालेका उम्मेदवारले हराउने बताउनु भयो ।
वडा कमिटिका अध्यक्ष तथा वडा अध्यक्षका उम्मेदवार रामप्रसाद चौधरीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तह निर्वाचनमा वडा नं. ३ बाट अध्यक्षमा रामप्रसाद चौधरी र सदस्यहरुमा युवराज सुवेदी, सुखराम चोधरी, मिना बुढाथोकी, जानका सुनारले उम्मेदवारी दिनु भएको छ । नेकपा एमाले घोराही नगर कमिटिका सदस्य रामप्रसाद भुसालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा कमिटिका सचिव रामबहादुर केसीले गर्नु भएको थियो ।
