
Ssbus
Bs1
tssbus
ssbus
Gsl
Sssbus1
Pbu
Ssbus
nsm
Sssbus1
Ssbus

Tsm
nsb
Gst
Rsb
Sbs
Ggd
Rgs
Pvg
Bbu
Asm
Vor
Rgu
Wsp
Rgu
Ksm
Hal
Sls
Ssm
Bbbpu

Bml
sab
bbt
Rmb
Rpp
Gsb
Jmb
Jmb
Mks
Abd
Syp
Ptm
Pls
दाङ । राप्ती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको लागि जगतप्रसाद पोख्रेल र उपाध्यक्षमा कमलापती चौधरीले मनोनयन उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोख्रेलले अध्यक्षमा र चौधरीले उपाध्यक्ष पदमा मनोनयन उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको राप्ती गाउँपालिकाको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।
तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको पालामा यहाँ राजधानी घोषणा भएको थियो । राजधानीको व्यवस्थापन र कार्यान्वयनका लागि एमालेका उम्मेदवारले पहिलो प्राथमिकता दिने प्रतिक्रिया दिएका छन् ।
पञ्चेबाजा सहित झाँक्री र र्याली सहित मनोनयन दर्ता गराउन पुगेका थिए । राप्तीका ८ वटा वडामा एमालेले मनोनयन दर्ता गराएको छ । एमालले मात्र ४७ जनाले विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । यो पालिकामा अघिल्लो चुनावमा नेपाली काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।
