
ssbus
Pbu
Bs1
nsm
Gsl
Ssbus
Sssbus1
Ssbus
Sssbus1
tssbus
Ssbus

Ggd
Ksm
Bbu
Tsm
nsb
Sbs
Ssm
Pvg
Rsb
Rgs
Vor
Bbbpu
Rgu
Gst
Hal
Rgu
Sls
Wsp
Asm

Rpp
Abd
Gsb
Mks
sab
Ptm
Bml
Syp
bbt
Jmb
Jmb
Rmb
Pls
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा काङ्ग्रेसका युवा नेता संजिव पछाईले स्वतन्त्र मार्फत आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ ।
आसन बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा चुनाव प्रक्रिया मार्फत निर्वाचित भएर वडाको समग्र विकास गर्न पछाईले वडा पालिकाको वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएको हो ।
लामो समयदेखि काङ्ग्रेसको एक सिपाही भएर निरन्तर लागेको भएपनि आफ्नो उचित मुल्यांकन पार्टीबाट नभएपछि,पछाईले सोमबार निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेको सिधा-पत्रसंग बताउनु भयो ।
