
Pbu
tssbus
Sssbus1
nsm
Ssbus
Sssbus1
ssbus
Ssbus
Gsl
Ssbus
Bs1

Hal
Wsp
Ggd
Asm
Gst
Ksm
Rgu
Tsm
Bbbpu
Rgs
Ssm
nsb
Vor
Sls
Rgu
Sbs
Rsb
Pvg
Bbu

Mks
Syp
Bml
Rpp
sab
Gsb
Ptm
bbt
Jmb
Rmb
Pls
Jmb
Abd
दाङ । देउखुरीको गढवा गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रलाई सघाउन भारती गाडीहरु भित्राइएको छ ।
सोमबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको लागि मनोनयन उम्मेदवारी दर्ता गर्ने समय देखिएको दृश्य हो । स्रोतकाअनुसार निर्वाचन अधिकृतको कार्यालय गढवा गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रबाट अध्यक्ष पदका लागि यमप्रसाद पोख्रेल र एकीकृत समाजवादी पार्टीद्वारा उपाध्यक्षको लागि शान्ति चौधरीको नामबाट उम्मेदवारी दर्ता गर्ने समयमा भारती नम्बर प्लेटकार्डमा यु पि ४७ एफ ८१०३ को गाडी लगायत अन्य धेरै गाडीहरुमा हसिया,हटौडाको झण्डा टासिंएको देखिएको थियो ।
आसन बैशाख ३० गते सम्पन्न हुनगइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी) पार्टीले आफ्नो उम्मेदवारलाई प्रचारप्रसारमा सघाउन डाकेको स्रोतले जनाएको छ ।
