
ssbus
Sssbus1
Bs1
Ssbus
Pbu
Ssbus
Gsl
Sssbus1
nsm
Ssbus
tssbus

Asm
Rgs
Hal
Bbbpu
Sls
Tsm
Gst
Wsp
Rgu
Sbs
Rgu
Pvg
Vor
Ksm
Bbu
Ssm
nsb
Rsb
Ggd

Jmb
Rpp
bbt
Gsb
Rmb
Bml
Abd
Ptm
sab
Pls
Syp
Jmb
Mks
दाङ । स्थानीय तह निर्वाचनलाई लक्षित गरेर लमहीमा नेकपा एमालेले निर्वाचन परिचालन गर्न विभिन्न निर्णय गरेको छ ।
नेकपा एमाले लमही नगर कमिटिको बैठकबाट रतनकुमार केसीको संयोजकत्वमा मुल परिचालन समिति गठन गरेको छ । जसको सहसंयोजकमा लक्ष्मी शर्मा, सचिवमा शिवराज गिरी र सदस्यहरुमा जिल्ला कमिटि सबै सदस्य, नगर कमिटिको सबै पदाधिकारी, वडा तथा विभिन्न जनवर्गिय संगठनका सबैलाई समेटिएको छ ।
निर्वाचनलाई लक्षित गरेर पवन शर्मा रिजालको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ । जसका सहसंयोजकमा भानु जोशी र सचिवमा दशरथ घिमिरे रहनु भएको छ । यसैगरी धुपनारायण चौधरी संयोजक रहेको आर्थिक संकलन समिति गठन गरिएको छ । सहसंयोजकमा गोपाल ज्ञवाली र सचिवमा रेशम केसी रहनु भएको छ । कार्यालय व्यवस्थापनको संयोजकमा वेदनिधि धिताल, सहसंयोजकमा अवजर अली, सचिवमा गोपाल विक रहनु भएको छ ।
राजेश क्षेत्री संयोजक र अनुप बुढा सहसंयोजक रहेको सांस्कृतीक समिति गठन गरिएको छ । निर्वाचन अनुगमन गर्न रेवतीरमण शर्मा, सरस्वती गौतम, कुलबहादुर केसी, नारायण डाँगी छम्पाली, वेदनिधि धिताल, डिल्लीबहादुर खड्का, पुनाराम अधिकारी रहरनु भएको छ । नेकपा एमाले लमही नगर कमिटिका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।
