
Jsbg-7
Msbg-2
Jsbr-3
Gsbr-6
Usbl-7
Rksr-7
ksbl-7
Csbg-7
Gsbg-3
Pbu
काठमाडौं । सांसदहरुले संसदमा कुनै सामान तोडफोड गरेमा आफैंले क्षतिपूर्ति तिनुपर्ने भएको छ । १० माघमा गठित नियमावली मस्यौदा समिति प्रतिनिधिसभाको नियमावली परिमार्जनमा केन्द्रित छ । नियमावली परिमार्जनका क्रममा समिति सदस्यहरु सांसदले कुनै भौतिक क्षति पुर्याए उनैबाट भराउने व्यवस्था राख्न एकमत भएका हुन् । त्यस्तै विगतमा सांसदहरुले संसद बैठकस्थलमा कुर्सी र माइक फोडेको इतिहास छ […]
दाङ । शिक्षा नितीलाई ब्यवहारमा कार्यान्वयन गर्न नसक्दा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सांसद इन्द्रजित थारुले बताउनु भएको छ ।जनता माध्यमिक विद्यालय गढवाको ६२ औं बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै थारुले यस्तो बताउनु भएको हो । सरकारले बनाएको शिक्षा निती नराम्रो छैन तर हामी आफैले कार्यान्वयन नगर्दा सम्म […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । गृह मन्त्रालयमा दाबी गर्दै आएको रास्वपाले नपाउने भएपछि सरकारबाट बाहिरिन लागेको हो । पार्टीको आज साँझ बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गर्ने पार्टी स्रोतले बताएको छ । यद्यपि सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्दै रास्वपाले […]
दाङ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनद्वारा पाचौं बैठक शुक्रबार भोलि बस्ने भएको छ । प्रदेशका सभामुखको निर्देशन अनुसार पहिलो अधिवेशनको पाँचौँ बैठक माघ २० गते बस्ने भएको प्रदेश सभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए । त्यस्तै लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम दिउँसो १ बजे बैठक आह्वान […]
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आज लुम्बिनी प्रदेशका मंत्री कृष्णा केसीलाई मदरसा व्यवस्थापन बारे ध्यानाकर्षण गराएका छन् । मशहूद सहितको संयुक्त टोलीले मंत्री भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै दोसल्ला ओढाई सम्मान गरेका थिए । आज मंत्री केसी लाई राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा राखेका थिए । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ,’ जवाफमा प्रधानमन्त्रीले […]
काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति […]
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी बिच आईतवार बेलुकी भेटघाट तथा समसामयिक विषयमा छलफल भएको छ। मुख्यमन्त्री गिरीलाई भेट्न अध्यक्ष विष्ट उहाँकै निवास माैरीघाटमा पुग्नु भएको थियोे । भेटमा अध्यक्ष विष्टले यस क्षेत्रमा राजधानी कार्यनयन गर्ने नाममा लामाे समय सम्म जग्गा राेक्का हुदा स्थानीयहरुले निकै सास्ती भाेग्नु परेकाे बताउदै जग्गा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । त्यस्तै रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता […]