उद्देश्य पूरा नहुँदै लुम्बिनी प्रदेश राजधानीको जग्गा रोक्का फुकुवा हुँदैन मुख्यमन्त्री गिरी

दाङ । लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती गाउँपालिका,गढवा गाउँपालिका र सितगंगा नगरपालिका सहित १४ वटा वडा भित्र पर्ने स्थानीयका जग्गा राजधानी निर्माणको उद्देश्य पूरा नहुँदासम्म रोक्का राखिने जनाउनु भएको छ।विगत करिब ३ वर्षदेखि राजधानी निर्माणका लागि भन्दै संघ र प्रदेश सरकारले ती वडाहरूका हजारौं निजी जग्गा किनबेच गर्न नपाउने गरी रोक्का राखेको छ । […]

धर्म निरपेक्षता र संघियता खारेज लगायतको माग राख्दै राजमोद्वारा घोराहीमा विरोध सभा

दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर कमिटीले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, संघियता खारेज गरौ भन्दै आज घोराहीको तुलसीपुर चोकमा विरोध सभा सम्पन्न गरेकाे छ। विरोध सभाका प्रमुख अतिथि नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले सम्वोधन गर्नु हुँदै यो देश र नेपाली जनताको लागि संघीयता विष वृक्ष हो । संघीयता खारेज नहुन्जेल […]

उच्चस्तरीय संयन्त्र बैठक बस्दै: राष्ट्रपति उम्मेदवार र सुदूरपश्चिम सरकारबारे छलफल हुने

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल गर्न आज संयन्त्रको बैठक बस्न लागेको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । तर, बैठकको समय भने […]

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन:एमालेका दसाैदी निर्वाचित

दाङ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित भएका छन । सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गराएका थिए । दसाैदीले ४ हजार २६ मत प्राप्त गर्दै बिजय भएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्किले बताए । उनका प्रतिद्वण्डी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे […]

यूएसएआईडी प्रमुख सामन्था र अर्थमन्त्री पौडेल बिच भेटवार्ता

काठमाडौं । अमेरिकी विकास सहायता नियोग यूएसएआईडी प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटवार्ता गरेका छन् । बुधबार आज सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुईपक्षिय साझेदारीका बिषयमा छलफल भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले यूएसएआईडीले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नु भएको थियो भने यूएसएआईडी प्रमुख सामन्था पावरले नेपालको अर्थतन्त्रको विकासमा आफ्नो सहयोग […]

नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

दाङ । नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशन पश्चातको पहिलो सम्मेलन सभापति विद्याशरण चौधरीको अध्यक्षता र केन्द्रिय सदस्य योगेन्द्र चौधरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।वार्षिक प्रगति तथा आर्थिक प्रतिबेदन र पदाधिकारी सदस्यहरुको पदपुर्ति गर्ने योजना पारित गर्दै सम्मेलनमा नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाको आगामी रणनितिका बारेमा […]

रास्वपा सरकारबाट बाहिरीयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। सभापति रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले गृह छोडेर भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको आग्रहलाई रास्वपाले अस्वीकार […]

थारु कल्याणकारीणी सभा दाङ देउखरको सभापतिमा चौधरी चयन

दाङ । थारु कल्याणकारीणी सभा दाङ देउखरको १७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जस्को सभापतिमा अशोक चौधरी, उपसभापतिमा रामपति चौधरी,शान्ता चौधरी,सचिवमा प्रणव चौधरी,कोषाध्यक्षमा दीपक नारायण चौधरी र सह–सचिवमा नारायण चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मिश्रुलाल चौधरी, शिव प्रसाद थारु,दयावती चौधरी, […]

प्रदेशलाई अधिकार सम्पन्न बनाइनुपर्छः प्रदेश प्रमुख शेरचन

दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसलाई सम्वोधन गर्दै प्रदेश प्रमुख शेरचनले प्रदेश संघिय सरकारको ईकाइ नभएको बताएका हुन ।संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने अहिलेको प्रमुख जिम्मेवारी रहेको बताए । ‘संविधानमा कतै उल्लेख छैन संघिय सरकारको इकाइ प्रदेश हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]