
Sgr
Srbpu
Ggp
Pbu
Rgp
Rgp1
Lnp
pku
Unsku

Bbbpu
Wsp
Ksm
nsb
Tsm
Sls
Pvg
Rgu
Gst
Sbs
Bbu
Asm
Ggd
Ssm
Rgs
Rgu
Rsb
Vor
Hal

Abd
Jmb
Rpp
Gsb
Ptm
Rmb
Pls
Mks
sab
bbt
Jmb
Bml
Syp
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले लमही नगर कमिटी विस्तार गरेको छ । शिवलाल भण्डारीको सभापतित्वमा ३६ सदस्यीय लमही नगर कमिटी विस्तार गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापति देवराज पाठकले जानकारी दिनु भयो ।
त्यस्तै सभापति पाठकका अनुशार पछिल्लो समय यता स्वतन्त्र पार्टीमा आउनेहरुको संख्या बढेको छ । स्वतस्फुर्त रुपले पार्टीलाई समर्थन गरेको पनि उहाँको भनाई छ ।
जसको उपसभापतिमा मीना पाण्डे, कोषाध्यक्षमा देवीप्रसाद बन्जाडे, सचिवमा अभिषेक पोख्रेल चयन हुनु भएको छ भने अन्य व्यक्तिहरु सदस्यमा चयन हुनु भएको छ । त्यस्तै आज लमहीमा सम्पन्न भएको भेलाले बाबुराम खनालको संयोजकत्वमा ९ सदस्यीय र्यापिड समिति पनि गठन गरेको छ ।
आगामी वैशाख १० गते चितवनमा हुन् लागेको उपनिर्वाचनमा स्वतन्त्र पार्टीका उम्मेदवार रवी लामिछानेलाई जिताउनका लागि प्रचार प्रसार टिम बनाउने र चितवन जाने समेत निर्णय भएको छ ।
