सत्यकाे लडाइँ हुन्छ !!

“एकतामा एकता संघर्ष एकता हुन्छ । संघर्षमा संघर्ष एकता संघर्ष हुन्छ । मुलतः यि सिद्धान्त लेनिनवादि सैलि हुन । सत्य एकताको कुरा गरिरहदा चुप लाएर बसेका छन् ।” एकताको काम र जिम्मेवारी भने नलिने जनताको समस्या सम्बाेधन गरि रहदा अराजकताकाे अवरुद्ध सिर्जना गर्ने ।नाममात्रको एकता भित्र अराजकता हरुकाे हुल छ । गलत प्रबृतिकाे बिरुद्ध संघर्षकाे […]

विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा रिमालको जन्म जयन्तीका अवसरमा भव्य कार्यक्रम

दाङ । विश्व नेपाली साहित्य प्रतिष्ठान दाङले भव्य कार्यक्रम आयोजना गरेको छ । गोपालप्रसाद रिमालको जन्म जयन्तीको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कवि गोपालप्रसाद रिमाल क्रान्तिकारी चेत भएका गद्य कविताका प्रवर्तक थिए । विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा घोराहीमा आयोजित स्व.कवि गोपालप्रसाद रिमालको व्यक्तित्व र कृतित्व विषयक स्मृति कार्यक्रममा अधिकांश वक्ताहरुले उक्त कुरा […]

“क्रान्ति तिमी कहाँ छौँ ।”

क्रान्ति तिमी कहाँ छौँ तिमी बिना परिवर्तनका बाटो हरु अधुरो भए । दलाल भ्रष्टाचार,अनि लुट ब्रम्लुट मौलाएर गए ।। तिम्रो खोजी पुर्ब बाट हुँदै पश्चिम् र उत्तर दक्षिण सम्म,क्रान्ति बिना सम्भव हुँदैन यो दुनियाँ बदल्न । तिम्रो खोजी त सिँदुर पुछिएका चेलिहरुले गर्न थाले, यस्तो निस्ठुरी भैइ बस्न हुँदैन भन्छ्न वृद्ध आमा बाले ।। यति […]

राप्ती साहित्य परिषदद्वारा महाकाव्यको परिचर्चा

दाङ । राप्ती साहित्य परिषद् केन्द्रको आयोजनामा आज दाङ घोराहीमा साहित्यकार डा.गोविन्द आचार्यद्वारा लिखित महाकाव्य दङ्गि–उर्वशीको परिचर्चा गरिएको छ । परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्य एवं वरिष्ठ साहित्यकार प्रा. कोषराज न्यौपानेको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा महाकाव्यको समीक्षा प्रा.कोषराज न्यौपाने र […]

साहित्यमय बनेको,देउखुरी साहित्य मञ्चको साधारणसभा तथा अधिवेशन

दाङ । आइतवार देउखुरीको लमहीमा श्रष्टाहरुको रचना वाचनको रौनकले देउखुरीको लमही दिनभर जासो साहित्यमय बन्यो । देशमा ब्याप्त राजनितिक बिकृती बिसंगतिहरुलाई साहित्यकारका रचना वाचनले दह्रो ब्यङ्य प्रहार गर्दा माहोल रौनकदार बनेको पाइन्थ्यो । देउखुरी साहित्य मञ्चको १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनमा उपस्थित श्रष्टाहरुले सुनाएका कविता,गित,गजल, मुक्तक र मन्तब्यहरुमा मिसिएको तिखो ब्यङ्य प्रहारले माहोल […]

भाेट त हाल्याै !!

प्युठान । नेपाली जनताले देश बनाउन युगाै देखि भाेट हालेका छन । भाेट पाएपछि ठुलै मानिस बनेका छन जनतालाई भने बिदेश पठाएका छन । विदेशमा नागरिक जनतालाई न्याय प्रणालि कहि छैन आफ्नो देश छाेडेकाहरु मुल प्रबाह एकता समाजकाे राताे झन्डामुनि गाेलबद्द नभइ भा छैन । विदेशमा नेपाली नागरिकलाई यति दु:ख छैन दु:खै दु:खमा डुबेका नागरिकको […]

देश चुप लाएर बस्याे !!

२०७९ काे स्थानिय निर्वाचन आयो ,निर्वाचन आचार संयम्ता प्रयाेग हुँदा देश चुप लायाे । २०७९ काे निर्वाचन आयाे , लुटिएको कालापानी , लिपु र लिम्पियाधुराकाे मतगणना खाँयाे । २०७९ काे निर्वाचन आयो ,एमाले ओलि प्रधानमन्त्रि हुदा नै कालापानी , लिपु र लिम्पियाधराकाे जनगणना हुन्न भन्याे । २०७९ काे निर्वाचन आयो ,ओलि निकट एमालेहरु “हिन्दु” राज्य […]

गणतन्त्र र धर्मनिरपेक्ष्यता !

गणतन्त्र बचाउन देश तिमी जुरुक्क उठ,हल्ला गर्नेले हल्ला गरि रहन्छ जनताका बैरिलाई भने ठाेक । २०७९ सालकाे निर्वाचन यसरी आएको छ,१९ दिने महान जनआन्दोलनकाे उपलब्धि खाने तरबरमा छ । जनताको उपलब्धि युरोपेली युनियन अमेरिका र भारत खान तयार छ,स्थानिय निर्वाचन गराउन जादा यिनिहरु खुसी भई बसेकाे छ । देशभक्त हु भन्ने जनतान्त्रिक शक्ति एमाले प्रतिगामि […]

देउखुरीमा जिल्ला स्तरीय कविता प्रतियोगीता, साहित्यकर्मिहरुले राजनीति विकृतिलाई ट्रेयाकमा ल्याउनुपर्ने

दाङ । साहित्यकर्मिहरुले राजनितिक बिकृति र बिसंगतिलाई ट्रायाकमा ल्याउन खर्बदारी गरिरहनु पर्ने मंगलवार देउखुरीको गढवामा आयोजित एक कार्यक्रममा बताएका छन् । नेपाली साहित्य संसार अन्र्तराष्ट्रिय सञ्जालको दोस्रो बाषिकोत्सव समारोह तथा जिल्ला स्तरीय कविता प्रतियोगिताको कार्यक्रममा बोल्ने अधिकांश साहित्यकारहरुले यस्तो बताएका हुन् । देउखुरी साहित्य मंच र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना एवं नेपाली […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]