
Ssbus
Gsl
gms
Jsbus
Ddhbs
Nssbus7
Bksbus5
Syees
Rbs
Amb
syysr
Csbus
Pbu
dsbus
Gsbus
Ratbs

Rgs
Hal
Sls
Wsp
Rgu
Bbu
Ggd
Asm
Ksm
Vor
Rgu
Ssm
nsb
Pvg
Gst
Sbs
Tsm
Rsb
Bbbpu

Jmb
Bml
bbt
Pls
Gsb
Ptm
Rpp
Abd
Jmb
Mks
sab
Rmb
Syp
दाङ । दाङ देउखुरी होटल व्यवसायी समितिले नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ गर्ने भएको छ ।
राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितीमा घोराहीको होटल माला ईनमा भब्य कार्यक्रम गरिने समितिका अध्यक्ष दिपेन्द्र पुनले जानकारी दिनुभएको छ । समितिले आफ्ना व्यवसायीहरुको हकहितको संरक्षणका साथै अतिरीक्त व्यावसायीक उत्तर दायित्व बहन गर्ने शिलसिलामा विभिन्न सामाजिक तथा आर्थिक गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा आउदै गरेको हरीतालिका तिज पर्वलाई लक्षित गरी महिलाहरुको प्रतिभा प्रस्पोटन तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले दाङ देउखुरी होटल व्यवसायी समितिको निर्णय अनुुसार बृहत सास्कृतिक कार्यक्रम गरिने भएको हो ।
जुरिक भोड्काको उत्पादक जगदम्बा अल्को बेभ प्रालि मुख्य प्रायोजक रहेको कार्यक्रम आउदो भदौ ११ गते शनिवारका दिन गर्ने मिति तय भएको अध्यक्ष पुनले जानकारी दिनुभएको छ । नेपाली नारीहरुको महान् पर्व तिजको मौलिक संस्कृतिलाई जगेर्ना गर्नुका साथै तिजलाई भब्य र सभ्य सफल बनाउन तिज मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो ।
