
Nssbus7
Gsbus
Amb
Csbus
Syees
Gsl
syysr
dsbus
Rbs
Jsbus
gms
Ratbs
Bksbus5
Pbu
Ddhbs
Ssbus

Pvg
Sbs
Rsb
Vor
Hal
Sls
Rgu
Ggd
Bbbpu
Wsp
Ksm
Bbu
Ssm
nsb
Rgu
Tsm
Rgs
Gst
Asm

Pls
sab
Jmb
Gsb
Jmb
Syp
Bml
Ptm
Mks
Rpp
Abd
bbt
Rmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा प्रथम सांस्कृतिक मिनी रमाइलो मेला आज प्रमुख अतिथि कृष्णनगर नगरपालिका की नगर उप प्रमुख आरती देवी चौधरीले एक कार्यक्रमका बिच मेलाको उद्घाटन गरिएको छ ।
महेंद्र पार्क समिति कृष्णनगरको आयोजनामा हुन लागेको प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको आज एक कार्यक्रमका बिच भव्य उद्घाटन गरिएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै समाजसेवी भरत किशोर चौधरीले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरको पहिचान गराउन सफल रहने शुभकामना दिदै सबैलाई उक्त मेला अवलोकन गर्न आग्रह गर्दै मेलाको सफलताको शुभकामना दिए ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै वडा नं २ का वडा सदस्य राहुल मोदनवालले प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगर लाई भव्य र सभ्य रूपमा मनाउन सबैको साथ चाहिने बताए ।
त्यस्तै प्रथम सांस्कृतिक मिनी रमाइलो मेला कृष्णनगरमा विभिन्न सांस्कृतिक प्रोग्राम हरू गर्न विभिन्न कलाकार हरू आउने तथा झुला लगायत रहने र सबैलाई मेला अवलोकन गर्न आयोजकले आग्रह गर्दै मेला लगभग एक महिना चल्ने जानकारी गराइएको छ । उद्घाटन कार्यक्रममा प्रहरी,पत्रकार, जनप्रतिनिधि,समाजसेवी,कलाकार लगायत दर्शकहरुको उपस्थित रहेको थियो ।
