
Amb
Pbu
Csbus
Ratbs
gms
dsbus
Syees
Bksbus5
Nssbus7
Ssbus
Gsl
Gsbus
Rbs
Jsbus
syysr
Ddhbs

Pvg
Tsm
Bbu
Ksm
Ssm
Rgu
Bbbpu
Asm
Vor
Rsb
nsb
Sls
Ggd
Sbs
Rgu
Wsp
Hal
Gst
Rgs

Jmb
bbt
sab
Mks
Pls
Jmb
Abd
Syp
Rpp
Gsb
Bml
Ptm
Rmb
“एकतामा एकता संघर्ष एकता हुन्छ । संघर्षमा संघर्ष एकता संघर्ष हुन्छ । मुलतः यि सिद्धान्त लेनिनवादि सैलि हुन । सत्य एकताको कुरा गरिरहदा चुप लाएर बसेका छन् ।”
एकताको काम र जिम्मेवारी भने नलिने जनताको समस्या सम्बाेधन गरि रहदा अराजकताकाे अवरुद्ध सिर्जना गर्ने ।नाममात्रको एकता भित्र अराजकता हरुकाे हुल छ । गलत प्रबृतिकाे बिरुद्ध संघर्षकाे जरुरी छ ।
नाममात्रका एकताहरु सत्य भिजन ल्याएर आऊ हाम्रो दर्बिलो एकतालाई खाेक्रो बनाउछौं भने अराजकता कै हुलमा जाऊ, एकतामा अराजकता वादकाे बिरुद्ध हामीले गरेको संघर्ष ठिक छ । एकतामा संगठनलाई कमजोरी बनाउने तिमीहरूकाे गतिविधि बेठीक छ ।
एकतामा जनता सितकाे सम्बन्ध नङ र मासु रुपि जाेडिएकाे हुनु पर्छ,जनता समस्यालाई कुल्चेर बेइमानी चालमा लात ठाेकेर तिम्रो महत्त्व आकाङ्क्षा भने अन्त्य हुनै पर्छ,गलत प्रबृति बिरुद्ध संघर्ष भने चलि नै रहन्छ । असत्यकाे बिरुद्ध सत्यकाे लडाइँ चलिरहदा सत्यकाे जित त अनिवार्य छ ।
