
Mbdvs
Gisld
Rbs
Pbu
Sds
mbd
दाङ । लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका वडा नं १ भालुबाङ्गमा शुक्रबारदेखि ५० शैयाको अस्पतालको शुभारम्भ भएको छ । लालमटिया स्वास्थ्य चौकीको उन्तिप्रगति भई प्रस्तावित भालुबाङमा अस्पतालको उद्घाटन गरिएको हो । उक्त अस्पतालको लुम्बनी प्रदेश सरकारका माननीय स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले भालुबाङ अस्पतालको सेवा शुभारम्भ गर्नु भएको छ । स्वास्थ मन्त्रीले पान्समा […]
दाङ । दाङमा कोरोना संक्रमित भएकाहरु मध्य ९७ प्रतिशत विरामी निको भएका छन् । पहिलो र दोस्रो चरणको कोरोना महामारीबाट दाङमा १२ हजार ८ सय २४ जना संक्रमित भएको र ति मध्य ९७ दशमलब ६९ प्रतिशत अर्थात १२ हजार ५ सय २९ जना निको भएका हुन् । इन्सेकले कोरोनाका बेला अग्रपंक्तिमा काम गर्ने मानव अधिकार […]
देशभर पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त […]
काठमाडौं । अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप काठमाण्डौ आइपुगेको छ । अघि बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप आइपुगेको हो । यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ । फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति […]
दाङ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । भिटामिन ’ए’ र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ । यता दाङमा ५८ हजार ३८ जना बालबालिकालाई भिटामिन ए र […]
दाङ । शुक्रबार मात्र दाङमा ७ जना कोरोना सँक्रमित फेला परेका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराहीका पाँच र तुलसीपुरका दुई जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । […]
दाङ । दाङमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७ जनाको पिसिआर र बिभिन्न स्थानमा गरिएको २ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराही, गढवा र राजपुुरका एक÷एक जना रहेको जिल्ला […]
दाङ । कोरोना संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १८ का एक ५७ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । उहाँमा गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा हिजो […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण तीन बालबालिकासहित चार जनाले ज्यान गुमाइसकेका छन् । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीका अनुसार अहिले पनि दिनहुँ […]