
Ksb
Tgp
Rks
Ppu
Ksb
Gsb
Rsb
Csb
Ssb
Usb
Bsn
Ssb
jsb
Ksb
Nsb

Gsb
Usb
Hl1
Tsb
Ssb

ptl
Rgu
Nps
दाङ । कोरोना संक्रमणका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १८ का एक ५७ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
उहाँमा गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा हिजो दिउसो ३ बजे मृत्यु भएको हो । योसँगै वैशाखयता दाङमा कोरोनाका कारण २ सय १७ जनाको मृत्यु भएको छ ।
