
Anm
Sds
Mbdvs
Pbu
Gisld
Ksm
Gmk
Rbs
mbd

Bbbpu
Sls
Bbu
Rgu
Tsm
Pvg
Wsp
Ssm
Vor
nsb
Rgs
Rsb
Ggd
Ksm
Rgu
Sbs
Gst
Asm
Hal

Pls
Bml
sab
Ptm
Rpp
Mks
Jmb
Jmb
bbt
Rmb
Abd
Gsb
Syp
दाङ । शुक्रबार मात्र दाङमा ७ जना कोरोना सँक्रमित फेला परेका छन ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित हुनेहरुमा घोराहीका पाँच र तुलसीपुरका दुई जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैगरी वितेको २४ घण्टामा पाँच जना कोरोना मुक्त भएका छन् ।
मुक्त हुनेमा तुलसीपुरका चार र घोराहीका एक जना रहेको केन्द्रको भनाई छ । आज थपिएका ७ जना सहित अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३१ जना रहेको छ । ति मध्य २६ जना घरमा, ५ जना आईसीयूमा रहेको केन्द्रले जनाएको छ ।
