
Gisld
Mbdvs
mbd
Sds
Pbu
Rbs

Ssm
Pvg
Gst
Sls
Bbu
Rgu
Rgs
Rgu
Bbbpu
Hal
Wsp
Vor
Sbs
Tsm
Asm
Rsb
nsb
Ggd
Ksm

Abd
Pls
Rpp
Gsb
Mks
Rmb
bbt
sab
Syp
Ptm
Bml
Jmb
Jmb
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । मंगलबार आज पदबहाली लगत्तै उनले सो निर्णयको घोषणा गरेका हुन् ।
त्यस्तै,२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।
