
Gis
Rgp
Rmb
Sds
Sgr
Rgp
Lnp
Unsku
Rgp1
Srbpu
Djs
Cps
sbs
cjs
Pes
Gfs
Pbu
Ggp
pku
कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको शनिबार निधन भएको छ । उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका गर्नु भएको छ । यस अघि गत भदौ […]
कपिलवस्तु । कपिलबस्तुको सितगंगा नगरपालिका वडा नम्बर दश उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका बाह्रजना सदस्य विस्थापित भएका छन् । लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासि पहिरो भर्दा सितगंगा नगरपालिका वडा नम्बर दश अर्घाखाँची निवासी देवकला रावतका बाह्रजना घर परिवार विस्थापित भएका हुन् । ‘खाना खाएर सबै परिवार सुत्न आ–आफ्नो […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित प्रहरी चौकी बेलामा आउनु भएका नव इन्चार्ज सुनिल कुमार खड्काले चौकीको कार्य क्षेत्र भित्रमा रहेका सम्बन्धि सरोकारवाला निकायलाई आमन्त्रण गरि शान्ति सुरक्षा सम्बन्धि छलफल र परिचयात्मक कार्यक्रम सप्पन्न गराउनु भएको छ । आमन्त्रण कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्मा,३ का […]
दाङ । दाङमा पाँच किलो लागुऔषध अफिम सहित दुईजना पक्राउ परेका छन् ।लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गुम्रहा चोक नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले […]
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ । बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनु भयो । पहिरोमा पुरिएर हराइरहेका ६३ वर्षीय हुमबहादुर गाहा र उनकी […]
अर्घाखाँची । जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर १२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगाएको छ । यद्धपी पहिरोले घर बगाएपनि कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनु भएको छ । ‘पहिरो जाँदाजाँदै हो-हल्ला गरेर सबै दौडिएर जोगिन सफल भएका छन् ।’उहाँले भन्नू भयो, ‘पहिरो जाँदा भागेर तितरवितर […]
प्यूठान । नेपाल सरकार समाज कल्याण परिषदको आह्वानमा अहिले राष्ट्रभरि सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम चलिरहेको छ ।असोज ६ गतेदेखि सुरु भएर १२ गतेसम्म चल्ने कार्यक्रममा स्वर्गद्वारी नगरपालिका प्यूठानमा पनि नगरपालिकाको सहकार्यमा अष्ट्रेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्था नेपालको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजना र गैर सरकारी संस्था […]
बुटवल । प्रदेश नम्बर ५ सरकारले चाडवाडको बेलामा नेपाल भारतबीच सीमा नाकामा आवत,जावत रोक्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर बढेको विषयलाई ध्यानमा राखेर प्रदेश सरकारले छोटो दूरीमा आवतजावत गर्न रोक लगाउने निर्णय गरेको हो । प्रदेश स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत […]
दाङ । लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी भरतमणी चौधरीले दशका खेतमा तिनसय यु.यास.बाह्र बाइब्रेट जातको धान लगाउनुभयो । परम्परागत रुपमा धान खेती गर्दै आउनु भएका चौधरीले गतवर्ष भन्दा यसवर्ष बढी धान उत्पादनमा वृद्धि आउने विश्वास गर्नुभयो थियो । चौधरीलाई प्रत्येक वर्ष धान स्यार्ने चटारो हुन्थ्यो । यसवर्ष तिहार ढिलो भएकाले तिहारअघि धान काट्ने […]