
Csb
Rsb
Ksb
Nsb
Ssb
Tgp
Ksb
Usb
Ppu
Ssb
Bsn
Gsb
Rks
Ksb

Gsb
Ssb
Usb
Tsb
Hl1

ptl
Rgu
Nps
कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको शनिबार निधन भएको छ ।
उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका गर्नु भएको छ ।
यस अघि गत भदौ १४ गते यसै नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।
