
Pbu
Gisld
Sds
Mbdvs
mbd
Rbs
दाङ । देउखुरीकाे लमही बजारमा तरकारीको मुल्य घटेको जनाइएको छ । स्थानीय स्तरमा उत्पादित तरकारीहरु बजारमा अाउन थाले पछि तरकारीको मूल्य घटेकाे हाे । लमही सब्जि मन्डिका गितेश गुप्ताका अनुसार अहिले फुलगाेभि ५० रुपैयाँ किलो,टमाटर ४० रुपैयाँ बन्दगाेभि ३५ ,गाँजर १०० ,खुर्सानी हरियाे १००,लसुन २५० ,प्याज १०० भारतकाे,लाेकल १५० रुपैयाँ ,अालु नयाँ ५० ,अालु पुरानाे […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरको अर्जुन आधारभुत बिद्यालयको अध्यक्षमा पुन:प्रेमलाल चौधरी सर्बसहमतीबाट चयन हुनु भएको छ । मंगलबार सम्पन्न अभिभावक भेलाले चौधरीकै नेतृत्वमा नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन भएको हो । सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक महेश न्यौपाने रहेका छन् भने सदस्यहरुमा ध्रुब बहादुर चौधरी, रोसनी बोहरा, टिका घर्ती र मनोनित सदस्यहरुमा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा संचालित एवं क्रियाशिल विभिन्न संघ संस्थाहरुको बीचमा समन्वयात्मक बैठक सोमबार एक कार्यक्रमको बीचमा बैठक सम्पन्न भएको छ । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकराज केसी प्रमुख आतिथ्यता एवं नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाका सभापति नारायण आचार्यको विशेषअतिथिमा संचालन भएको छलफल बैठक कार्यक्रममा प्रमुख अतिथि केसीले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित ताली गाउँका कम्युनिस्ट जन्मदाता एक नेता सहित ५१ जना स्थानीय बासी आइतबार एक कार्यक्रमको बीचमा पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेकपा परित्याग गरि गाउँका सबै स्थानिय कांग्रेसमा प्रबेश गरेपछि ताली गाउँ काँग्रेसमय बनेको हो । आईतबार त्यहाँ आयोजित कार्यक्रमको अबसरमा ५१ जना स्थानिय कांग्रेसमा […]
सुर्खेत । सुर्खेतमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपतिले संघीय संसद विघटन गरेपछि आफनै पार्टीका युवा-विद्यार्थीले पर्दशन गरेका हुन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा आइतबार आयोजित विरोधसभामा बोल्दै युवा विद्या र्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।तर,राष्ट्रपति […]
जनकपुरधाम । रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ । उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको हो । शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ […]
काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण गर्नु भएको हो । कामदारको रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा […]
दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले खड्कासहित मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी,मोठफाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भएको हो । सेवाग्राहीले सुकुम्बासीको हैसियतले […]