
Mbdvs
Sds
Ksm
Anm
gst
Rbs
Gisld
Gmk
Pbu
mbd

nsb
Ggd
Ssm
Wsp
Ksm
Rsb
Rgu
Bbbpu
Gst
Bbu
Asm
Sbs
Pvg
Tsm
Vor
Sls
Hal
Rgu
Rgs

Mks
Pls
Rpp
Syp
Ptm
sab
Gsb
Jmb
Jmb
bbt
Rmb
Bml
Abd
दाङ । देउखुरीकाे लमहीमा यही पुसकाे ११ गतेदेखि १९ गते सम्म जारी रहने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेलकुद प्रतियाेगिता तयारी अन्तिम चरणमा रहेकाे अायाेजकले जनाएको छ । जस अन्तरगत अहिले खेलमैदानकाे तयारी ९९ प्रतिशत पूरा भएको जनाएको हाे । नेपाल किर्केट संघ क्यानकाे अायाेजना तथा देउखुरी किर्केट क्लबकाे सहयाेगमा प्रतियाेगिता हुने भएको हाे ।
पुसकाे ११ गते देखि १९ गतेसम्म चल्ने खेलकुदमा बिभागिय टाेलि सहित कुल ८ टिमकाे सहभागी रहने भएको बताएको छ । प्रत्येक प्रदेशबाट १/१ टिम र बिभागिय टाेलि समेत गरी ८ टिम मैदानमा उत्रने भएको छन । याे खेलकुद संग संगै राष्ट्रिय स्तरकाे खेलकुद प्रतियाेगिता हुन थालेकाे दाेस्राे पटक हाे ।
झन्डै १ सय बढि त खेलाडी मात्रै सहभागी हुने छन भने दैनिक ४/५ हजार दर्शकहरु खेलमैदानमा उत्रिने अांकलन गरिएको छ । किन कि धेरै समयपछि महिलाहरु का बीचमा खेलकुद प्रतियाेगिता गरिन थालिएकाले पनि अझै दर्शकहरु बढ्ने देउखुरी किर्केट क्लबका अध्यक्ष शाेभाराम पौडेल जानकारी दिनु भयो ।
अन्तर्राष्ट्रिय खेलकुद मैदान लागि विश्व सामु चिनाउने मुख्य उदेश्यले साे प्रतियाेगिता हुन थालेको हाे । ९ दिन चल्ने खेलकुद प्रतियाृगिताकाे शनिबार एक भब्य समारोहका बीच लमही नपाका मेयर कुलबहादुर केसीले उदघाटन गर्ने कार्यक्रम तय भएको छ । बिहान ठिक ११ वजे उदघाटन गरिने कार्यक्रम सहभागी जनाएर सहयाेग गरिदिन हुन सबै नगरबासी तथा अाम इच्छुक खेलप्रेमिहरुमा पनि अायाेजकले अाग्रह गरेकाे छ ।
