
Ggp
ksb
Usb
Rgp
Asb
Rgp
lnp
Jns
Dus
Rgp
Sgp
Lnp
Rgp
Ggp
Lks

lms

दाङ । देउखुरीकाे लमही बजारमा तरकारीको मुल्य घटेको जनाइएको छ । स्थानीय स्तरमा उत्पादित तरकारीहरु बजारमा अाउन थाले पछि तरकारीको मूल्य घटेकाे हाे ।
लमही सब्जि मन्डिका गितेश गुप्ताका अनुसार अहिले फुलगाेभि ५० रुपैयाँ किलो,टमाटर ४० रुपैयाँ बन्दगाेभि ३५ ,गाँजर १०० ,खुर्सानी हरियाे १००,लसुन २५० ,प्याज १०० भारतकाे,लाेकल १५० रुपैयाँ ,अालु नयाँ ५० ,अालु पुरानाे ६० रुपैयाँ ,सिमि ५० ,अर्को बेडे सिमि १०० ,सिम्ला मिर्चा १०० ,भन्टा ४० ,लाैका ४० ,मुला २० ,फर्सी २० ,अदुवा ९० ,गाँठ गाेभि ४० ,मटर १०० प्रतिकिलाेमा बिक्रीवितरण भैइरहेकाे जनाउनु भएको थियाे । यस अधि अत्यधिक महुगाे थियाे । यानि दाेब्वर ,तेब्बर पनि कुनै कुनै तरकारीको भयाे ।
