
Gisld
Rbs
Pbu
Sds
Mbdvs
mbd
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा नेपाली काँग्रेस पार्टीको वडा स्तरिय कार्यालय भवनको आइतबार उद्घाटन भएको छ । नेपाली काँग्रेस वडा कमिटीका सभापती सालिकराम चौधरीको सभापतित्व तथा नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यमा कार्यालयको उद्घाटन गरिएको हो ।सोही अबसरमा ७३ सदस्यिय नेपाली काँग्रेस वडा कमिटि पनि […]
दाङ । नेपाल रेड्क्रस सोसाइटी गढवा शाखाको आयोजनामा राजपुर गाउँपालिका भित्रमा रहेका ३२ वटा विद्यालयमा माक्स र सेनिटाइजर वितरण संगै अति विपन्न परिवारलाई नगद धनराशि वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।गत शुक्रबारदेखि सोसाइटीले राजपुर गाउँपालिकाको वडा नम्बर २ मा रहेको सोमइ प्राथमिक विद्यालय लाई २२०० थान माक्स, १० बोटल सेनिटाइजर,२ पाकेट ग्लोभस त्यस्तै वडा […]
दाङ । देउखुरीको लमही अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समूह ‘ए’बाट सेमिफाइनल पुग्ने टोलीको आइतबार भएको खेलमा टुंगो लागेको छ । आज भएको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एक खेल अगावै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् भने लगातार दुई-दुई खेलमा पराजित हुन […]
दाङ । लुम्विनी प्रदेशको प्रमुख पर्यटकिय तथा धार्मिक स्थल प्युठानको स्वर्गद्वारीमा दैनिक भक्तजन हरुको घुँईचो लाग्ने गर्छ । भक्तालु हरुको लागि त्यँहा हरेक बर्ष महायज्ञ सञ्चालन पनि हुने गर्छ । यज्ञ सञ्चालनका लागि गाईको शुद्द दूध, घ्यु उत्तिकै आवश्यक पर्छ । तसर्थ गाई अत्यावश्यक रहने भएकाले स्वर्गद्वारी आश्रममा गौशाला निर्माण गरी गाईहरुको सँरक्षण गरिएको छ […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका गाउँ कमिटीकाे विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । राजपुर गाउँ कमिटीको आयाेजनामा सम्पन्न भएको विस्तारित बैठकले प्रधानमन्त्री केपी वलिले सांसद विघटन गरेको भन्दै विभिन्न बिराेधका कार्यक्रमहरू गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका का प्रवक्ता भिम वलिले सिधापत्रलाई जानकारी दिनु भएको हो ।नेपाल कम्युनिस्ट […]
दाङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा विघटनको विरोधमा यहि पुुस १३ गते कांग्रेसले गर्न लागेको प्रर्दशनमा सहभागि हुन सबैमा अपिल गरेको छ । संघको पाटी कार्यालय लमहीमा आज शनिबार बसेको बैठकले संसद विघटन र सरकारका पछिल्ला कदमबारे देशव्यापी रुपमा गर्न लागिएको विरोध प्रर्दशनमा सहभागी हुन […]
दाङ । शनिबारदेखि लमहीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेश र नेपाल सशस्त्र प्रहरी बल(एपिएफ) विभागीय समुहले विजयी सुरुवात गरेका छन् । लुम्बिनी प्रदेशले पहिलो खेलमा प्रदेश नम्बर २ लाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको हो । दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई २ सय ४ रनको फराकिलो अन्तरले पछाडी पार्दै […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले सहकारी संस्थाहरुले जनताको आयस्तरमा प्रत्यक्ष सहयोग पुर्याउने गरी कार्यक्रम अगाडी बढाएकाे बताउनु भएको छ । राजुपुर गाउँपालिका वडा नं २ मटेरियामा रहेको सुर्याेदय कृषक बहुउद्देश्यीय सहकारी संस्थाकाे शुक्रबार सम्पन्न भएको २२ औं साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष केसीले सो कुरा बताउनु भएको हाे […]
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको बार्षिक तेश्रो अधिबेशन आगामी माघ ३ गते हुने भएको छ । संघका अध्यक्ष रविलाल आचार्यको अध्यक्षतामा बिहिवार देउखुरीको गढवामा सम्पन्न कार्यसमितिको पुर्ण बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ का कारण बार्षिक साधारणसभा समयमै सम्पन्न गर्न नसकिएकोले बार्षिक साधारण सभा सहित अधिबेशनको तयारी गरिएको र नयाँ नेतृत्वको […]