
Mbdvs
mbd
Rbs
Pbu
Gisld
Sds
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ८ सतबरिया सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धि समुहका पदाधिकारीलाई शनिबार एक दिने तालिम दिइएको छ । सतबरिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत इश्वरी प्रसाद दाहालको अध्यक्षता तथा देउखुरी डिभिजन वन कार्यालय दाङका सूचना अधिकृत प्रेमीलाला प्रसादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको योजना तर्जुमा […]
दाङ । दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ४ हस्तनापुर निवासी मनबी पाण्डे खत्रीका छोरालाई उपचार गराउनको लागि शनिबार ६८ हजार बढी आर्थिक सहयोग भएको छ ।जन्मजात मलद्वार बन्द भएर पेटबाट दिशा गराउनु पर्ने अबस्था रहेको र उपचारकालागि आर्थिक अबस्था कमजोर भएपछि दाताहरुको पहलमा ६८ हजार बढि आर्थिक सहयोग गरिएको हो । अहिले उपचारमा तीन […]
सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालवालिकाको मृत्यु भएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उनको नाति र नातिनीको मृत्यु भएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिनु भएको हो । ज्यान गुमाउनेहरुमा पाँच वर्षकी गृष्मा निरौला र सात वर्षका सुगम निरौला रहेका छन् । घाँस राख्न बनाइएको मतनाको […]
काठमाडौं । आउदो शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यस अघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । नयाँ पाठ्यक्रममा […]
काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च अदालतको रुपमा व्याख्या गरिएको निगरानी बोर्डले फेसबुक प्रयोगकर्ताका सामाग्रीहरु हटाउने फेसबुक कम्पनीका विभिन्न निर्णयहरु उल्टाइदिएको छ । निगरानी बोर्डले आफ्नो गठन पश्चात् पहिलोपटक गरेको सुनुवाइका क्रममा यस्तो फैसला गरेको हो । पहिलो सुनुवाइमा लिइएका पाँचवटा निवेदनमध्ये चारवटामा फेसबुकको निर्णय उल्टाइएको छ । फेसबुकमा राखेका आफ्ना सामाग्री फेसबुकले डिलिट […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल)ले गरीब,जेहेन्दार,अतिबिपन्न परिवारका सन्तान र आमा समूहका उद्यमी महिलाहरुलाई एक कार्यक्रमको बीच साइकल वितरण गरिएको छ । शनिबार गढवा र राजपुरका ४६ जना स्कुले बालबालिका र १० जना आमा समूहका महिला हरुलाई उक्त साइकल सहयोग गरिएको थियो । साइकल उपहार पाए पछि बुद्धज्योति अग्रेजी माध्यमिक विद्यालय गढवा कक्षा १० […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले यही सातादेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । सरकारको यो निर्णय ठीक छ कि गलत भन्नेबारे बहस सुरु भएको छ । कतिपय काष्ठ व्यवसायी एवं वन मन्त्रालयका कर्मचारीहरुले सरकारी निर्णयको विरोध गरेका छन् । तर, सामुदायिक वन उपभोक्ता महासंघले भने सरकारको निर्णयको स्वागत गरेको छ । […]
दाङ । लुम्बनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेशको स्थानान्तरण हुने पहिलो कार्यालय पूर्वाधार विकास प्राधिकरणको कार्यालय भएको छ । गत असोज २० गते प्रदेश सभाको बैठकबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लागेको थियो । प्रदेशको स्थायी राजधानीको गुरुयोजना बनाउन पूर्वाधार विकास प्राधिकरणको कार्यालय यहाँ स्थापना गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वाधार […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत वडा नम्बर ६,२,१ का वडा अध्यक्ष सहित २१ जना वडा सदस्य र कार्यपालिका सदस्यहरुले विभिन्न आरोप प्रत्यारोपमा बुझाएको ज्ञापनपत्रको कुनै सत्यता नरहेको गाउँपालिकाले बिहीबार एक विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ । सो गाउँपालिकामा बिगत ५ महिनादेखी कार्यपालिकाको बैठक बस्न नसकेको आरोप प्रती राजपुर गाउँपालिकाले गम्भीर ध्यानाकर्षण […]