मेगमन बुढा आइतबार, माघ १८, २०७७

दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ८ सतबरिया सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धि समुहका पदाधिकारीलाई शनिबार एक दिने तालिम दिइएको छ ।

सतबरिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत इश्वरी प्रसाद दाहालको अध्यक्षता तथा देउखुरी डिभिजन वन कार्यालय दाङका सूचना अधिकृत प्रेमीलाला प्रसादको प्रमुख आतिथ्यतामा सम्पन्न भएको योजना तर्जुमा गोष्ठी तालिममा सो सतबरिया डिभिजन वन कार्यालय भित्रका २० वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

उक्त तालिमको प्रशिक्षण सतबरिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत इश्वरी प्रसाद दाहालले दिनु भएको भद्रकुण्डा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निर्मल ग्वालले सिधापत्रलाई जानकारी दिनु भएको हो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन                                                              प्रमुख व्यवस्थापक:इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल,शिव बस्नेत     सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार:वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]