
Rks
Bsn
Usb
Ssb
Nsb
Ksb
Ksb
Ppu
Csb
Gsb
Ssb
Rsb
jsb
Tgp
Ksb
Fmb

Ssb
Tsb
Gsb
Usb
Hl1

ptl
Rgu
Nps
मोरङ । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका-१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष कामले को २३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारी हरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दुर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
