
Gisld
Pbu
Sds
mbd
Rbs
Mbdvs
दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे राजपुर गाउँ पालिकाकाे प्रथम परिषद् भेला शनिबार राजपुरकाे जङग्रहवामा सम्पन्न भएकाे छ ।गाैरी संकर मा वि भैसाहीनाकाका प्रअ टंक ब. बि.क. काे अध्यक्षता र नेकपा (माओबादि केन्द)का केन्द्रीय सदस्य क निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा बसेकाे भेलाले शिक्षक रामवरण यादबकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाेछ । […]
दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ दाङको डाँगी टोलमा ४ घरमा आगलागी भएको छ । जसमा खोपीराम डाँगी, ओविराम डाँगी, लिलाधर डाँगी, खेतुलाल डाँगीको घरमा आगलागी भएको छ करिव ४ घण्टा प्रयास पछि आगो नियन्त्रण भएको थियो आगलागीले मानविय क्षेती नभए पनि घरमा रहेको सम्पूर्ण सामानहरु क्षेती भएको छ । इलाका प्रहरी कमिरेचौर, […]
दाङ । दाङमा हिजो भएको सवारी दुर्घट्ना परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ निवासी सहचालक २९ बर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका वडा नम्बर १ का यादव खनालको मृत्यु भएको हो । जिल्लाको तुलसीपुरदेखि भालुवाङ तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस घोराही लमही […]
दाङ । देउखुरीको लमही नगरपालिकाका ५ वडाध्यक्ष सहित ७ जना वडा सदस्यहरुले शुक्रबार सामुहिक बिषयगत समितिबाट राजिनामा दिएका छन् । बिबादित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई मेयर, उपमेयर सहित केही वडाध्यक्ष हरुले पुन: लमही नगरमा सरुवा गराउँदै चोर ढोकाबाट हाजिर गराएको आरोपमा उनिहरुले राजिनामा दिएका हुन् । डाँगीलाई कार्यालयमा उपस्थित नगराई हाजिरी बोकेर लुकिछिपी […]
दाङ । घोराही लमही सडक खण्डको मसोट नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको नाम र ठेगाना खुलेको छ । आज बेलुका साढे ५ बजे भएको बस दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ पैते निवासी २९ बर्षिय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी बर्ष २८ का यादव खनालको मृत्यु भएको हो […]
दाङ । लमही घोराही सडक खण्डको मसोट नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु २७ जना घाइते भएका छन् । शुक्रबार अपरान्ह साढे ५ बजे तिर घोराहीबाट लमही जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो । त्यस्तै घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ। यस्तै […]
दाङ । दाङको मसोटमा विग्रिएको सडक मर्मतका लागि घोराही लमही सडक खण्ड ५ दिन बन्द हुने भएको छ । मसोटको विभिन्न ठाउँमा विग्रएका मोडहरु मर्मत गर्नका लागि पर्सी चैत्र २२ गते देखी २६ गते सम्म घोराही लमही सडक खण्ड बन्द हुने भएको हो । सडक डिभिजन कार्यालयले आजै देखी काम थालेको र २२ देखी २६ […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहराका बिरबहादुर यादवको छोरा वर्ष ८ का पाटेश्वर यादवको बुधबार एक पोखरीमा डुबेर मृत्यु भएको छ । हुलाकी सडक अन्तरगत कालाकाटे-सिक्टा जोड्ने महतेनीया खोलामा बन्दै गरेको पक्की पुलको लागि बनाइएको ड्राईभर्सनको खाडलमा बुधबार दिउँसो घरमा कोही नभएको समयमा पौडी खेल्न जाँदा बालकले डुबेर ज्यान गुमाएको ईलाका प्रहरी […]
दाङ । राप्ती गाउँपालिका ८ पिपरी निबासी ४१ वर्षीया युवा बोनमेरो पीडित सगुन गुरुङलाई तमु ह्युला छोझधि ( गुरुङ राष्ट्रिय परिषद )ले ६१ हजार ३ सय ८१ रु नगद सहयोग गरेको छ । अहिले सगुनको उपचार ललितपुर स्थित सिभिल अस्पतालमा भइरहेको छ । उनी विगत १० वर्ष देखि उक्त रोगबाट ग्रस्त भएको आमा सरिता गुरुङले […]