
Pbu
Rbs
Mbdvs
Sds
mbd
Gisld
दाङ । देउखुरी क्षेत्रका विभिन्न खोला तथा नदीमा मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन गरेको पाईएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वका गएको अनुगमन टोलीले खोला तथा नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा फेला पारेको हो । त्यस्तै अनुगमनमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल सहित सुरक्षा निकायका प्रतिनिधि तथा राप्ती गाउँपालिकाका […]
कर्णाली । कर्णाली प्रदेशमा रहेका मुक्त हलियाहरुको अवस्था र पुनःस्थापनाको सवाललाई लिएर संविधानसभा सदस्य,हलिया एंव दलित आन्दोलनका अगुवा,पूर्व सासद हरि श्रीपाईलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको ध्यानाकर्षण गराएका छन् । यसैगरी सोमबार कर्णाली प्रदेशको सुर्खेत पुगी पूर्वसासद श्रीपाईली नेतृत्वको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाही,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी,सामाजिक विकास […]
डोटी । सुदूरपश्चिम ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलबाट कैलाली सरेको छ । राजधानी कैलाली स्थापना भएसँगै उक्त कार्यालय सरेको प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनले भने,राजधानी कायम भएको ठाउँमा प्रदेश प्रहरी कार्यालय राख्ने भन्ने कानुनी व्यवस्था भएअनुसार कार्यालय सरेको हो ।’ वर्षौ पुरानो क्षेत्रिय सदरमुकाम दिपायलमा रहेका सेनाको […]
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ । बाघको आक्रमणमा परी ज्यान गुमाउनेमा गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारू रहेका छन् । आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो। जिल्ला […]
काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र […]
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा भर्खरै मात्र सरुवा भएर बर्दिया जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले पत्रकारसँगको कुराकानीमा समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका छन् । उनले बर्दिया जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको सहकार्य तथा […]
काठमाडौँ। चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ,सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ । उनीहरुले यही चैत १६ गते काठमाडौँको […]
बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । त्यस्तै ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको […]
नेपालगन्ज । कुमारी बैंक लिमिटेडको २० औं वर्षमा प्रवेश गरेको अवसरमा बृहत सरसफाई गरिएको छ ।कुमारी बैंकले बाँकेसहित देशभरका शहर तथा ग्रामीण क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आएकोछ । त्यस्तै बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक चिसापानी शाखाले २० औं वर्षमा प्रवेश गरेको अवसरमा बाँकेको चिसापानी मा बृहत सरसफाई गरेको छ । यस्तै कुमारी […]