
mbd
Rbs
Gisld
Mbdvs
Sds
Pbu
दाङ । देउखुरीको राप्ती गाउपलिका वडा नम्बर २ लालमटिया स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कम्प्युटर अपरेटर बिक्रम राणालाई सहकारी संस्थाको रकम हिँनाविना गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले दिनु भएको जानकारी अनुसार राणा उक्त बचत तथा […]
काठमाडौं । डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्य एसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको […]
दाङ । हुलाकी राजमार्ग अन्तरगत लमही- कोईलाबास सडकखण्डको बुधवार बिधिवत उद्घाटन गरिएको छ । दाङको प्रमुख तथा पुरानो नाका भनेर चिनिने कोईलाबास सडकखण्डको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले गर्नु भएको हो । लमही-कोईलाबास सडकखण्ड अनेत्र पुर्ण रुपमा सम्पन्न भएपनि लमही बजारमा फराकिलो नहुँदै उद्घाटन गरिएको हो । मु-आब्जाको बिषयमा बारम्बार […]
दाङ । बस्ती स्तरबाट योजना कसरी पार्ने र उपभोक्ता समितिको बैठक बस्दा निर्णय कसरी लेख्ने कुनै जानकारी थिएन । गाउँपालिकाले आयोजना गरेको क्षमता बिकास कार्यशालाबाट धेरै कुराको जानकारी भयो–गढवा ६ मनिकापुरकी संझना केसीले भन्नु भयो । गाउँपालिका र वडा कार्यालयमा जाँदा कुनै पनि प्रकारका निवेदन लेख्न नजानेर लेख्दिने मान्छे खोज्नु पर्दथ्यो । तालिम लिएपछि अब […]
दाङ । दाङमा लगातार १० औं पटक हात्तीपाईले विरुद्धको औषधी खुवाउदा पनि हात्तीपाईले रोग निवारण हुन सकेको छैन । लगातार ६ बर्षसम्म औषधी खुवाउँदा रोग निवारण हुनुपर्ने भएपनि त्यसो नहुँदा पुनः ११ औं पटक जिल्लामा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । गत चैत २० गतेदेखि दाङमा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय […]
दाङ । देउखुरीको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। त्यस्तै उनीहरुले विवादीत व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याउन लागेको भन्दै नगरपालिकामा धर्ना दिएका हुन्।त्यस्तै विवादीत छबिका गेहेन्द्रबहादुर डाँगीलाईलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउन थालेपछि धर्ना दिएको वडा ३ का अध्यक्ष बाबुराम चौधरीले बताउनु भयो । डाँगी यसअघि लमही नगरपालिकाकै […]
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए । ‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखे पछि निकुञ्ज प्रशासनमा खबर गरे’, सहायक संरक्षण अधिकृत चौधरीले […]
दाङ । नेपालकाे दाेस्राे लामाे पक्की पुलमा नयाँ शिलालेख मंगलबार राखिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पक्की पुलकाे उद्घाटनका क्रममा अनावरण गरेकाे शिलालेख केही दिनमै ताेडफाेड भएको थियाे । त्यस्तै पहिले शिलालेखमा सिसहनियाँ राप्ती पुल नाम राखिएको थियाे भने अहिले नयाँ शिलालेखमा महदेवा सिसहनियाँ राप्ती पुलकाे नाम राखिएको छ। यस्तै पुल […]
दाङ । घोराही उपमहानगरपालिका-१३ चंखेलिबाट ४ थान भरुवा बन्दुक सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र सोही उपमहानगरपालिका वडा नम्बर १२ गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर बिष्ट रहेका छन् । विशेष सूचनाको आधार जिल्ला प्रहरी […]