
Mbdvs
Pbu
Sds
Anm
Ksm
Gmk
Rbs
mbd
Gisld
काठमाडौँ । सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो । त्यस्तै मन्त्रालयले योग्यता,दक्षता र क्षमताका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले ‘राइट पर्सन इन […]
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना निकालेर चैत २२ गतेदेखि २६ गतेसम्मको लागि घोराही लमही सडकखण्डको बाटो बन्द गरेको थियो यता सडक बिभाग दाङले ठूला गाडी बन्द भएपनि साना गाडी भने नियमित सञ्चालन भइरहेको छ । ठूला गाडीलाई लमही, अमिलिया हुँदै तुलसीपुर, घोराही आउने तथा जाने व्यबस्था गरिएको छ । त्यस्तै सडक डिभिजन […]
काठमाडौं । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने,चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । यस्तै वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबार देखि […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयलाई नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाद्वारा संचालित इनकोर कार्यक्रमबाट बेसिन सहितको ५०० लिटर क्षमता भएको आधुनिकयुक्त ट्याङ्की प्रदान भएको छ । यसअघि उक्त विद्यालयलाई नि:शुल्क रुपमा बेलायत सरकारको गोर्खा वेलफेयर स्किम कार्यक्रमले ३ वटा धारा उपलब्ध गराएको भएपनि बर्खाको समय मुहानमा […]
काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल र प्रगतिशील पत्रकार सङ्घले आह्वान गरेको छ । त्यस्तै गठबन्धनको मर्म र भावनानुसार देशैभर सहमतिका आधारमा उम्मेदवारहरू शाखा, प्रदेश र केन्द्रको निर्वाचनमा होमिएको भन्दै ती सङ्गठनले गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउने गुरुत्तर दायित्व […]
दाङ । देउखुरीको राजपुरमा सव डिभिजन वन कार्यालय स्तरीय वन डढेलो नियन्त्रण सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गंगदी सव डिभिजन वन कार्यालयको आयोजनामा मंगलबार स्वीकृत वार्षिक कार्यक्रम अन्तरगतको सव डिभिजन वन कार्यालय भित्रका २५ वटा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीलाई वनमा डढेलो लाग्न नदिनको लागि पुर्व तयारी कसरी गर्ने,कुनै कारण वन […]
रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षको भिरबाट लडेर मृत्यु भएको छ । वडा अध्यक्ष कर्णबहादुर रोका मगरको हिजो भिरबाट लडेर मृत्यु भएको हो । त्यस्तै उहाँ हिजो बेलुकी सुनछहरीको सालमजाबाट हार्जङ घर फर्कने क्रममा मूलखोलाको भिरबाट खसेर अध्यक्ष रोकाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । उहाँ माओवादी केन्द्रका स्थानीय नेता […]
सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज संयुक्तरुपमा राजीनामा दिएका छन् । त्यस्तै माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला,सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संयुक्तरुपमा आज राजीनामा दिएका हुन् । यस्तै संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को बीचमा रहेको खाङ्ग्रा गरुल भिर डाँडामा एन.टे.सी.टावर निर्माण हुने भएको छ । आइतबार वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी र नेपाल टेलिकम तुलसीपुरका प्रमुख अमरनाथ योगिकोसंग भएको सम्झौता अनुसार राजपुर गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ को […]