
Ksm
Gisld
Rbs
Anm
Mbdvs
Pbu
mbd
Gmk
Sds

Rgs
Gst
Hal
Sbs
Pvg
Rgu
Tsm
Bbu
Asm
Ssm
Wsp
Rgu
Sls
Ksm
Vor
Bbbpu
Rsb
Ggd
nsb

Pls
sab
Ptm
Syp
Abd
Jmb
Bml
Mks
Jmb
Rpp
Gsb
Rmb
bbt
प्युठान । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिनु भयो ।
त्यस्तै सो घटना घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँको भनाइ छ । अहिले प्रहरी उक्त घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनु भयो ।
